पोखरा विमान दुर्घटना : एक जना होइन अझै दुई जना बेपत्ता
पोखरामा भएको विमान दुर्घटनामा अझै दुई जनाको शव नभेटिएको खुलेको छ। सुरक्षाकर्मीले ७१ जनाको शव फेला परेको बताएपनि त्रिवि शिक्षण अस्पतालमा चेकजाँचको क्रममा ७० जनाको मात्रै शव रहेको खुलेको हो। ती मध्ये पोखरामा पोष्टमार्टम गरेर २२ वटा शव आफन्तलाई बुझाइएको...