गृह मन्त्रालय दाबीबारे छलफल गर्न रवि बालुवाटारमा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका छन्। आइतबार नेपाली नागरिकता लिएर रास्वपाको पुनः सभापति भएपछि गृह मन्त्रालयबारे छलफल गर्न उनी बालुवाटार पुगेको स्रोतले जनाएको छ। आइतबारै बसेको रास्वपा केन्द्रीय समितिको बैठकले गृह मन्त्रालय दाबी गर्ने र...