रवि लामिछाने पुगे बालुवाटार, मागे गृह मन्त्रालय
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाटका लागि बालुवाटार पुगेका छन् । उनी आइतबार साँझ बालुवाटार पुगेका हुन् । शुक्रबार सर्वोच्च अदालतको फैसलाका कारण उनले पार्टी सभापति देखि गृहमन्त्रीसम्म सबै पद गुमाएका थिए । आइतबार उनले...