ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्
Get it on Google Play Get it on Google Play

प्रधानमन्त्री प्रचण्डसँग भेट्न रवि लामिछाने प्रधानमन्त्री निवास बालुवाटारमा

३ मिनेट अघि   थाहाखबर

काठमाडौं : सर्वसम्मतिबाट राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः चयन भएका रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आइतबार साँझ भेट गरेका छन्। उनी प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। उनले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट आइतबार नै नागरिकताको प्रमाणपत्र लिएका थिए। उनले प्रधानमन्त्री प्रचण्डसँग...

गैर सांसदका रुपमा फेरि गृह फर्कने योजनामा रवि

६ मिनेट अघि   नेपालखबर

खारेज भइसकेको नागरिकता प्रयोग गरेको मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट सांसद, उपप्रधानमन्त्री एवं गृहमन्त्री गुमाएका रवि लामिछानेलाई फेरि पुरानै जिम्मेवारीमा पठाउने तयारी भएको छ। सर्वोच्चको फैसलापछि पार्टीको सभापति मात्र होइन साधारण सदस्यसमेत गुमाएका रविले आइतबार नेपाली नागरिकता पुनः प्राप्ति गरे। नागरिकता...

काठमाडौँ आइपुगिन् अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड

६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : अमेरिकाकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज काठमाडौँ आइपुगेकी छन्। दुईदिने नेपाल भ्रमणका क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने अमेरिकी राजदूतावासले जनाएको छ।  उनले नेपालको सांस्कृतिक सम्पदा पनि अवलोकन गर्नेछिन्। सन् २०२१ को अप्रिलदेखि उनी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री...

संगठन विस्तारका पूर्व निर्धारित कार्यक्रम गर्दै रास्वपा

२० मिनेट अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशमा संगठन विस्तारका कार्यक्रमलाई निरन्तरता दिने भएको छ। पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई फेरि सर्वसम्मतिबाट केन्द्रीय सभापति चयन गरेसँगै बैठक तथा विस्तारका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो। लामिछानेले आइतबार नै...

डा. किरण प्रधानलाई सङ्गीत राष्ट्रिय पुरस्कार

२७ मिनेट अघि   उज्यालो अनलाईन

मकवानपुर – यस वर्षको बिजुली माया वनः श्रेष्ठ सङ्गीत राष्ट्रिय पुरस्कार वरिष्ठ गायक, सङ्गीतकार लेखक तथा निर्देशक डाक्टर किरण प्रधानलाई प्रदान गरिएको छ । भीम विराग सङ्गीत, साहित्य कला प्रतिष्ठान मकवानपुरले आज आइतवार एक कार्यक्रमकाबीच डा. प्रधानलाई प्रदान गरेको हो...

पोखरा विमान दुर्घटना : एक जना होइन अझै दुई जना बेपत्ता

३७ मिनेट अघि   नेपालखबर

पोखरामा भएको विमान दुर्घटनामा अझै दुई जनाको शव नभेटिएको खुलेको छ। सुरक्षाकर्मीले ७१ जनाको शव फेला परेको बताएपनि त्रिवि शिक्षण अस्पतालमा चेकजाँचको क्रममा ७० जनाको मात्रै शव रहेको खुलेको हो।  ती मध्ये पोखरामा पोष्टमार्टम गरेर २२ वटा शव आफन्तलाई बुझाइएको...

भारतले जित्याे १९ वर्षमुनिकाे महिला टी–२० विश्व कपकाे उपाधि

४३ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै – आईसीसी १९ वर्षमुनिकाे महिला टी–२० विश्व कप क्रिकेटको उपाधि भारतले जितेको छ । दक्षिण अफ्रिकामा भएको फाइनल खेलमा इङ्ल्यान्डलाई सात विकेटले हराउँदै भारतले उपाधि जितेको हो । इङ्ल्यान्डले दिएकाे ६९ रनको सामान्य लक्ष्य भारतले छ ओभर बाँकी छँदै तीन विकेट...

खर्च कटौती गर्दै बागमती सरकार

४४ मिनेट अघि   थाहाखबर

हेटौंडा : बागमती प्रदेश सरकारले खर्च कटौती गर्ने तयारी गरेको छ। देशको अर्थतन्त्र कमजोर भइरहेका वेला बागमती सरकारले खर्च कटौती गर्ने तयारी गरेको हो। सरकारी खर्च घटाउन मन्त्रालयको संख्या घटाएको बागमती सरकारले अन्य खर्च पनि कटौती गर्ने तयारी गरेको छ।...

बिबिसीले बनाएको वृत्तचित्र हेरेपछि विश्वविद्यालयका १० विद्यार्थी निलम्बनमा

४४ मिनेट अघि   सेतोपाटी

बिबिसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि बनाएको वृत्तचित्र (डकुमेन्ट्री) हेरेको भन्दै एक विश्वविद्यालयका १० जना विद्यार्थीलाई निलम्बन गरेको छ।  राजस्थानको केन्द्रीय विश्वविद्यालय अध्ययनरत १० विद्यार्थीहरूले गणतन्त्र दिवसको रात ७ बजेतिर वृत्तचित्र हेरेका थिए। उक्त वृत्तचित्र हेरेको थाहा पाएपछि ती विद्यार्थीहरूलाई १४...

गण्डकीको योजना आयोगमा डा. गिरीधारी

४७ मिनेट अघि   नेपालखबर

गण्डकीको नीति तथा योजना आयोगको उपाध्यक्षमा डाक्टर गिरीधारी शर्मा नियुक्त भएका छन्। गण्डकीको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गिरीधारीलाई उपाध्यक्ष तथा डा. सुवास अधिकारी र डा. सीता खत्रीलाई सदस्यमा नियुक्त गरेको हो। स्याङ्जाका डा. गिरीधारी यसअघि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारको पालामा...

कांग्रेस इतर समूहमा खटपट, गगनले पाखा लगाउन खोजेको शेखरको शंका

४७ मिनेट अघि   नेपालखबर

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संस्थापन इतर समूहमा चिसोपन बढ्दै गएको छ। मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमसँगै केन्द्रीय सदस्य डा. शेखर कोइरालाको नेतृत्वमा रहेको इतर समूहमा बेमेल देखिएको हो।   २०७८ मंसिर अन्तिम साता सम्पन्न पार्टीको १४ औँ महाधिवेशनमा वरिष्ठ नेता...

अलपत्र परेकाे लैनसिंह बाङ्देलको सालिक पार्कमा राखियो

५८ मिनेट अघि   उज्यालो अनलाईन

खोटाङ – खोटाङमा झन्डै १२ वर्षसम्म अलपत्र परेकाे कलाकार एवम् साहित्यकार लैनसिंह बाङ्देलको सालिकलाई व्यवस्थितरूपमा पार्कमा राखिएको छ । अलपत्र परेको बाङ्देलको अर्धकदको सालिकलाई ऐँसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलको शुक्रबारेडाँडा बेनेसेनमा पार्क बनाएर राखिएको हो । राखाबाङ्देल कलाकार बाङ्देलको पुर्खौली थलो हो । वडा...

अलपत्र परेकाे लैनसिंह बाङ्देलको सालिक पार्कमा राखियो

१ घण्टा अघि   उज्यालो अनलाईन

खोटाङ – खोटाङमा झन्डै १२ वर्षसम्म अलपत्र परेकाे कलाकार एवम् साहित्यकार लैनसिंह बाङ्देलको सालिकलाई व्यवस्थितरूपमा पार्कमा राखिएको छ । अलपत्र परेको बाङ्देलको अर्धकदको सालिकलाई ऐँसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलको शुक्रबारेडाँडा बेनेसेनमा पार्क बनाएर राखिएको हो । राखाबाङ्देल कलाकार बाङ्देलको पुर्खौली थलो हो । वडा...

सुदूरपश्चिममा उन्मुक्तिको अल्झन : न विश्वासको मत, न मन्त्रिमण्डल विस्तार

१ घण्टा अघि   नेपालखबर

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने समय सीमा घर्किंदै गएको छ। तर उनले अझैसम्म विश्वासको मत लिने सुरसार गरेका छैनन्। २७ पुसमा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपा सहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता रावल...

ललितपुरका विद्यालयमा नियमविपरीत शुल्क उठाएर एसइईका लागि ‘सेन्ट अप टेष्ट’ सञ्चालन !

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : ललितपुर महानगरपालिकाको स्वीकृतिबिनै महानगरपालिका भित्रका निजी तथा सरकारी विद्यालयहरूले माध्यमिक शिक्षा परीक्षा (एसइई) को लागि ‘सेन्ट अप टेष्ट’ सञ्चालन गर्न लागेको पाइएको छ। शुल्क नै उठाएर टेष्ट सञ्चालन गर्न लागेपछि यसको विरोध हुन थालेको छ। सरकारले २०६८ सालमै शिक्षा...

उत्कृष्ट ग्राहक सेवाः आवश्यक सीप र चुनौतीहरू

१ घण्टा अघि   कर्पोरेट नेपाल

– अर्जुनबहादुर कँडेल (बैंकर) । कुनै पनि व्यवसायमा रहेका वर्तमान ग्राहकहरूलाई कायमै राख्ने तथा सम्भावित ग्राहकहरूलाई आकर्षित गराउने कार्यमा ग्राहक सेवासम्बन्धी सीपहरूले महत्वपूर्ण भूमिका खेलिरहेका हुन्छन् । व्यवसायको प्रोडक्ट जति नै राम्रो होस् यदि ग्राहक सेवासम्बन्धी सीपहरू न्यून स्तरका छन् भने...

नयाँ नागरिकता लिएपछि रवि लामिछानेको प्रतिक्रिया– अब भन्नु पर्ने केही छैन, गर्नु पर्ने छ

१ घण्टा अघि   फरक धार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आइतबार आफ्नो नागरिकता पुनप्र्राप्ति गरेसँगै पहिलो पटक सन्चारकर्मीलाई प्रतिक्रिया दिएका छन् ।  आइतबार नागरिकता लिएका रवि लामिछाने आइतबार नै रास्वपाका सभापति चयन भएका छन् । यसअघि शुक्रबार आएको सर्वोच्च अदालतको फैसलासँगै उनले यो...

अमेरिकी उपमन्त्री नुल्यान्ड काठमाण्डाैमा

१ घण्टा अघि   उज्यालो अनलाईन

काठमाण्डाै – अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड काठमाण्डौ आइपुग्नुभएको छ । उपमन्त्री नुल्यान्ड केहीबेरअघि काठमाण्डाै आउनुभएकाे नेपालमा रहेकाे अमेरिकी दूतावासले जनाएकाे छ । नुल्यान्डले भाेलि साेमवार प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका...

रवि लामिछाने नागरिकता प्रकरणमा एमाले महासचिव शंकर पोखरेलले गरेका ‘हावादारी’ तर्क

१ घण्टा अघि   फरक धार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको सभापति पद गुमाएको ४८ घन्टामा नै सोही पदमा कमब्याक गरिसकेका छन् । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक परिषद्ले उनले पार्टी दर्ता गर्दा तथा निर्वाचनमा उम्मेदवार हुन प्रस्तुत गरेको नागरिकता अवैध रहेको ठहर गरको थियो । ...

रास्वपाको प्रदेशस्तरीय संगठन विस्तार कार्यक्रम पुन: सुचारू

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रदेशस्तरीय संगठन विस्तार सम्बन्धी कार्यक्रम पुन:सूचारू भएको छ।  आइतबार बसेको केन्द्रीय समितिको बैठकले संगठन विस्तार सम्बन्धी कार्यक्रम माघ २१ गतेदेखि पुन: सुचारू भएको प्रवक्ता एवं महामन्त्री मुकुल ढकालले जानकारी दिए।  गत शुक्रबार सर्वोच्च अदालतले रवि लामिछानेलाई...

बागमती प्रदेश : एकीकृत समाजवादीले अझै चयन गर्न सकेन संसदीय दलको नेता

१ घण्टा अघि   नेपालखबर

बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीले संसदीय दलको नेता अझै चयन गर्न सकेको छैन।  प्रदेश सभामा १३ जिल्लाबाट ७ राजनीतिक दलहरुले प्रतिनिधित्व गरेका छन्। जसमध्ये हालसम्म ६ दलले संसदीय दलको नेता चयन गरिसक्दा एकीकृत समाजवादीले अझै अलमल गरेको हो।  प्रदेशमा प्रतिनिध्त्वि...

वसन्त ऋतुका लागि उत्साहजनक बुकिङ, आरोहण र पदयात्रामा गुणात्मक वृद्धि हुने अनुमान

१ घण्टा अघि   कर्पोरेट नेपाल

काठमाडौं । विन्टर सिर्जन (हिउँद मौसम) सक्किएसँगै आउँदो वसन्त ऋतुमा हिमाल आरोहण र पदयात्रा (ट्रेकिङ) गर्न बुकिङ गर्ने क्रम बढेको सम्वन्धित क्षेत्रका पर्यटन व्यवसायीहरुले जानकारी दिएका छन् । गत वर्षको तुलनामा यस वर्ष आरोहण र पदयात्राको लागि राम्रो बुकिङ आउने...

सेनाको हेलिकप्टरबाट ६ महिनामा कर्णाली र सुदूरका ४१ सुत्केरीको उद्दार

१ घण्टा अघि   नेपालखबर

नेपाली सेनाले कर्णाली र सुदूरपश्चिममा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ४१ जना सुत्केरीको हेलिकप्टरबाट उद्दार गरेको छ। राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वाटर सुर्खेतले ४१ सुत्केरी महिलाहरुलाई हेलीबाट उद्दार गरेको हो।  गत साउन यता कर्णालीका...

श्रम अदालतको उत्साहजनक प्रगति, झण्डै डेढ सय प्रतिशत मुद्दाको किनारा

१ घण्टा अघि   कर्पोरेट नेपाल

काठमाडौं । श्रम अदालतमा पछिल्लो समय श्रम विवादका मुद्दा बड्दै गएकोमा ती मुद्दा फच्र्योट गर्ने क्रम पनि बढेको छ ।  आर्थिक बर्ष २०७७–७८ मा लक्ष्यको तुलनामा २७ प्रतिशत मात्रै मुद्दाको फैसला भएकोमा आर्थिक बर्ष २०७८–७९ मा ६८ प्रतिशत मुद्दाको फैसला...