म्याग्दीमा दुई वर्षयता कुष्ठरोगी भेटिएनन्
म्याग्दी : म्याग्दीमा कुष्ठरोग निवारणको चरणमा पुगेको छ। गत दुई वर्षयता जिल्लामा कुष्ठरोगका कुनै पनि नयाँ बिरामी फेला नपरेको स्वास्थ्य कार्यालय म्याग्दीको तथ्याङ्क सार्वजनिक भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सन् २०१० अर्थात् वि.सं. २०६६ माघ ५ गते नेपाललाई कुष्ठरोग...