मधेशमा कुष्ठरोगीको संख्या अत्यधिक
जनकपुरधाम : मधेश प्रदेशमा कुष्ठरोगीको संख्या अत्यधिक देखिएको छ। ७०औँ विश्व कुष्ठरोग दिवसको अवसरमा आइतवार जनकपुरधाममा सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयद्वारा आयोजित कार्यक्रममा यस्तो तथ्यांक प्रस्तुत गरे। स्वास्थ्य निर्देशनालय कुष्ठरोग, क्षयरोग तथा एचआईभी एड्स शाखाका प्रमुख राजवीर यादवले मधेश...