लुम्बिनी सरकारः ६ वर्षमा ५ मुख्यमन्त्री, भएन उल्लेखनीय काम
लुम्बिनीमा अहिलेसम्म पाँच जना मुख्यमन्त्री बने। यहाँ बितेको करिब साढे दुई वर्षमै चार जना मुख्यमन्त्री परिवर्तन भएका छन्। संघमा विभिन्न समयमा भएका राजनीतिक समीकरण परिवर्तनको मार लुम्बिनीले पनि पटकपटक खेपेको छ। पहिलो मुख्यमन्त्री थिए, शंकर पोखरेल। उनी वाम गठबन्धनबाट चुनाव...