ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्
Get it on Google Play Get it on Google Play

कालीकोटको खाँडाचक्रका प्रमुख– उपप्रमुखबीच विवाद

९ मिनेट अघि   नेपालखबर

कालीकोटको खाँडाचक्र नगरपालिका प्रमुख र उप–प्रमुखबीच भनाभन भएको छ। आइतबार दिउँसो पालिकाको कार्यकक्षमै प्रमुख कमलबहादुर शाही र उप–प्रमुख गणेशबहादुर शाहीबीच लफडा भएको हो। उनीहरुबीच बजेटको विषयलाई लिएर लफडा भएको हो।  उनीहरुबीचको विवाद अहिले सामाजिक सञ्जालमा भाइरल बनाइएको छ।  के हो...

म्याग्दीमा दुई वर्षयता कुष्ठरोगी भेटिएनन्

१४ मिनेट अघि   थाहाखबर

म्याग्दी : म्याग्दीमा कुष्ठरोग निवारणको चरणमा पुगेको छ। गत दुई वर्षयता जिल्लामा कुष्ठरोगका कुनै पनि नयाँ बिरामी फेला नपरेको स्वास्थ्य कार्यालय म्याग्दीको तथ्याङ्क सार्वजनिक भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सन् २०१० अर्थात् वि.सं. २०६६ माघ ५ गते नेपाललाई कुष्ठरोग...

फेरि रास्वपा सभापतिमा बने रवि लामिछाने

२१ मिनेट अघि   फरक धार

राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिमा पुन: रवि लामिछाने चयन भएका छन् । लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता पुनः प्राप्त गरेसँगै रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको हो । लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया...

रवि लामिछाने पुगे बालुवाटार, मागे गृह मन्त्रालय

२६ मिनेट अघि   फरक धार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाटका लागि बालुवाटार पुगेका छन् ।  उनी आइतबार साँझ बालुवाटार पुगेका हुन् ।  शुक्रबार सर्वोच्च अदालतको फैसलाका कारण उनले पार्टी सभापति देखि गृहमन्त्रीसम्म सबै पद गुमाएका थिए । आइतबार उनले...

आफूलाई पुनः गृहमन्त्री नियुक्त गर्न प्रधानमन्त्रीसँग रवि लामिछानेले गरे अनुरोध

२७ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग भेटेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू गृह मन्त्रालयमा फर्किने चाहना जानकारी गराएका छन्। लामिछानेले आफ्नो नागरिकताको मुद्दा सकिएको र केही दिनमा राहदानीको छानबिन पनि सकिने भन्दै त्यसपछि गृहमन्त्रीका रूपमा आफूलाई पुनः नियुक्ति गर्न...

आत्मदाह गरेका प्रेम आचार्यको चीरशान्तिको कामना गर्दै दीप प्रज्वलन

२९ मिनेट अघि   नेपालखबर

मकवानपुर उद्योग वाणिज्य संघले आइतबार हेटौंडामा दीप प्रज्वलन गरेको छ। आर्थिक मन्दी र बैंकको चर्को ब्याजदरका कारण आत्मदाह गरेका युवा व्यवसायी प्रेम प्रसाद आचार्यको चीरशान्तिको कामना गर्दै संघले आज (आइतबार) साँझ दीप प्रज्वलन गरेको हो।  संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको...

मधेशमा कुष्ठरोगीको संख्या अत्यधिक

३९ मिनेट अघि   थाहाखबर

जनकपुरधाम : मधेश प्रदेशमा कुष्ठरोगीको संख्या अत्यधिक देखिएको छ।​ ७०औँ विश्व कुष्ठरोग दिवसको अवसरमा आइतवार जनकपुरधाममा सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयद्वारा आयोजित कार्यक्रममा यस्तो तथ्यांक प्रस्तुत गरे। स्वास्थ्य निर्देशनालय कुष्ठरोग, क्षयरोग तथा एचआईभी एड्स शाखाका प्रमुख राजवीर यादवले मधेश...

अझै वर्षेनी २ हजारभन्दा बढी भेटिन्छन् कुष्ठरोगका बिरामी

४६ मिनेट अघि   थाहाखबर

काठमाडौं : सन् २००९ मै देशबाट कुष्ठरोग निवारण भइसकेको घोषणा गरिएको भए पनि १६ जिल्लामा अझै कुष्ठरोगका बिरामी भेटिएको सरकारकै तथ्यांकले देखाएको छ। हाल रुपन्देही, कपिलवस्तु, रौतहट, पर्सा, अछाम, नवलपरासी, बाँके, सर्लाही, झापा, बर्दिया, महोत्तरी, धनुषा, मोरङ, सिरहा, कैलाली र बारामा कुष्ठरोगका बिरामी भेटिने गरेका...

गृह मन्त्रालय दाबीबारे छलफल गर्न रवि बालुवाटारमा

४९ मिनेट अघि   नेपालखबर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका छन्।  आइतबार नेपाली नागरिकता लिएर रास्वपाको पुनः सभापति भएपछि गृह मन्त्रालयबारे छलफल गर्न उनी बालुवाटार पुगेको स्रोतले जनाएको छ। आइतबारै बसेको रास्वपा केन्द्रीय समितिको बैठकले गृह मन्त्रालय दाबी गर्ने र...

डा. कडेलको नियात्रा लोकार्पित

५० मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डौ – शिक्षाविद् डा. सदानन्द कडेलको नियात्रा सङ्ग्रह ‘मृतसागरमा तैरिँदा’ को एक समारोहबीच लोकार्पण गरिएको छ ।  नेपाल स्रष्टा समाजद्वारा आयोजित  समारोहका प्रमुख अतिथि घनश्याम राजकर्णिकारले नियात्रा संग्रहमा  देश, विदेशका विभिन्न विषयवस्तु र ठाउँहरूलाई रोचक किसिमले वर्णन गरेको बताउनु भयो।...

प्रधानमन्त्री प्रचण्डसँग भेट्न रवि लामिछाने प्रधानमन्त्री निवास बालुवाटारमा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : सर्वसम्मतिबाट राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः चयन भएका रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आइतबार साँझ भेट गरेका छन्। उनी प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। उनले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट आइतबार नै नागरिकताको प्रमाणपत्र लिएका थिए। उनले प्रधानमन्त्री प्रचण्डसँग...

गैर सांसदका रुपमा फेरि गृह फर्कने योजनामा रवि

१ घण्टा अघि   नेपालखबर

खारेज भइसकेको नागरिकता प्रयोग गरेको मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट सांसद, उपप्रधानमन्त्री एवं गृहमन्त्री गुमाएका रवि लामिछानेलाई फेरि पुरानै जिम्मेवारीमा पठाउने तयारी भएको छ। सर्वोच्चको फैसलापछि पार्टीको सभापति मात्र होइन साधारण सदस्यसमेत गुमाएका रविले आइतबार नेपाली नागरिकता पुनः प्राप्ति गरे। नागरिकता...

काठमाडौँ आइपुगिन् अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : अमेरिकाकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज काठमाडौँ आइपुगेकी छन्। दुईदिने नेपाल भ्रमणका क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने अमेरिकी राजदूतावासले जनाएको छ।  उनले नेपालको सांस्कृतिक सम्पदा पनि अवलोकन गर्नेछिन्। सन् २०२१ को अप्रिलदेखि उनी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री...

संगठन विस्तारका पूर्व निर्धारित कार्यक्रम गर्दै रास्वपा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशमा संगठन विस्तारका कार्यक्रमलाई निरन्तरता दिने भएको छ। पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई फेरि सर्वसम्मतिबाट केन्द्रीय सभापति चयन गरेसँगै बैठक तथा विस्तारका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो। लामिछानेले आइतबार नै...

डा. किरण प्रधानलाई सङ्गीत राष्ट्रिय पुरस्कार

१ घण्टा अघि   उज्यालो अनलाईन

मकवानपुर – यस वर्षको बिजुली माया वनः श्रेष्ठ सङ्गीत राष्ट्रिय पुरस्कार वरिष्ठ गायक, सङ्गीतकार लेखक तथा निर्देशक डाक्टर किरण प्रधानलाई प्रदान गरिएको छ । भीम विराग सङ्गीत, साहित्य कला प्रतिष्ठान मकवानपुरले आज आइतवार एक कार्यक्रमकाबीच डा. प्रधानलाई प्रदान गरेको हो...

पोखरा विमान दुर्घटना : एक जना होइन अझै दुई जना बेपत्ता

१ घण्टा अघि   नेपालखबर

पोखरामा भएको विमान दुर्घटनामा अझै दुई जनाको शव नभेटिएको खुलेको छ। सुरक्षाकर्मीले ७१ जनाको शव फेला परेको बताएपनि त्रिवि शिक्षण अस्पतालमा चेकजाँचको क्रममा ७० जनाको मात्रै शव रहेको खुलेको हो।  ती मध्ये पोखरामा पोष्टमार्टम गरेर २२ वटा शव आफन्तलाई बुझाइएको...

भारतले जित्याे १९ वर्षमुनिकाे महिला टी–२० विश्व कपकाे उपाधि

१ घण्टा अघि   उज्यालो अनलाईन

काठमाण्डाै – आईसीसी १९ वर्षमुनिकाे महिला टी–२० विश्व कप क्रिकेटको उपाधि भारतले जितेको छ । दक्षिण अफ्रिकामा भएको फाइनल खेलमा इङ्ल्यान्डलाई सात विकेटले हराउँदै भारतले उपाधि जितेको हो । इङ्ल्यान्डले दिएकाे ६९ रनको सामान्य लक्ष्य भारतले छ ओभर बाँकी छँदै तीन विकेट...

खर्च कटौती गर्दै बागमती सरकार

१ घण्टा अघि   थाहाखबर

हेटौंडा : बागमती प्रदेश सरकारले खर्च कटौती गर्ने तयारी गरेको छ। देशको अर्थतन्त्र कमजोर भइरहेका वेला बागमती सरकारले खर्च कटौती गर्ने तयारी गरेको हो। सरकारी खर्च घटाउन मन्त्रालयको संख्या घटाएको बागमती सरकारले अन्य खर्च पनि कटौती गर्ने तयारी गरेको छ।...

बिबिसीले बनाएको वृत्तचित्र हेरेपछि विश्वविद्यालयका १० विद्यार्थी निलम्बनमा

१ घण्टा अघि   सेतोपाटी

बिबिसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि बनाएको वृत्तचित्र (डकुमेन्ट्री) हेरेको भन्दै एक विश्वविद्यालयका १० जना विद्यार्थीलाई निलम्बन गरेको छ।  राजस्थानको केन्द्रीय विश्वविद्यालय अध्ययनरत १० विद्यार्थीहरूले गणतन्त्र दिवसको रात ७ बजेतिर वृत्तचित्र हेरेका थिए। उक्त वृत्तचित्र हेरेको थाहा पाएपछि ती विद्यार्थीहरूलाई १४...

गण्डकीको योजना आयोगमा डा. गिरीधारी

१ घण्टा अघि   नेपालखबर

गण्डकीको नीति तथा योजना आयोगको उपाध्यक्षमा डाक्टर गिरीधारी शर्मा नियुक्त भएका छन्। गण्डकीको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गिरीधारीलाई उपाध्यक्ष तथा डा. सुवास अधिकारी र डा. सीता खत्रीलाई सदस्यमा नियुक्त गरेको हो। स्याङ्जाका डा. गिरीधारी यसअघि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारको पालामा...

कांग्रेस इतर समूहमा खटपट, गगनले पाखा लगाउन खोजेको शेखरको शंका

१ घण्टा अघि   नेपालखबर

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संस्थापन इतर समूहमा चिसोपन बढ्दै गएको छ। मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमसँगै केन्द्रीय सदस्य डा. शेखर कोइरालाको नेतृत्वमा रहेको इतर समूहमा बेमेल देखिएको हो।   २०७८ मंसिर अन्तिम साता सम्पन्न पार्टीको १४ औँ महाधिवेशनमा वरिष्ठ नेता...

अलपत्र परेकाे लैनसिंह बाङ्देलको सालिक पार्कमा राखियो

२ घण्टा अघि   उज्यालो अनलाईन

खोटाङ – खोटाङमा झन्डै १२ वर्षसम्म अलपत्र परेकाे कलाकार एवम् साहित्यकार लैनसिंह बाङ्देलको सालिकलाई व्यवस्थितरूपमा पार्कमा राखिएको छ । अलपत्र परेको बाङ्देलको अर्धकदको सालिकलाई ऐँसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलको शुक्रबारेडाँडा बेनेसेनमा पार्क बनाएर राखिएको हो । राखाबाङ्देल कलाकार बाङ्देलको पुर्खौली थलो हो । वडा...

अलपत्र परेकाे लैनसिंह बाङ्देलको सालिक पार्कमा राखियो

२ घण्टा अघि   उज्यालो अनलाईन

खोटाङ – खोटाङमा झन्डै १२ वर्षसम्म अलपत्र परेकाे कलाकार एवम् साहित्यकार लैनसिंह बाङ्देलको सालिकलाई व्यवस्थितरूपमा पार्कमा राखिएको छ । अलपत्र परेको बाङ्देलको अर्धकदको सालिकलाई ऐँसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलको शुक्रबारेडाँडा बेनेसेनमा पार्क बनाएर राखिएको हो । राखाबाङ्देल कलाकार बाङ्देलको पुर्खौली थलो हो । वडा...

सुदूरपश्चिममा उन्मुक्तिको अल्झन : न विश्वासको मत, न मन्त्रिमण्डल विस्तार

२ घण्टा अघि   नेपालखबर

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने समय सीमा घर्किंदै गएको छ। तर उनले अझैसम्म विश्वासको मत लिने सुरसार गरेका छैनन्। २७ पुसमा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपा सहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता रावल...