ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्
Get it on Google Play Get it on Google Play

नेपथ्य अष्ट्रेलिया टुरको डार्बिनमा भव्‍य सुरुवात

१ मिनेट अघि   थाहाखबर

डार्बिन : सरस्वती पूजाको अघिल्लो दिन नेपालमा माघे ठिही चलिरहेकै बेला अष्ट्रेलियाको डार्बिन हपहपी गर्मीमा रापिएको थियो। यसैबीच भर्खरै नयाँ स्वरुप पाएको ‘डार्बिन इन्टरटेनमेन्ट सेन्टर’मा बुधबार ठीक ७ बज्दा चिरपरिचित घडी देखिन सुरु भयो। त्यसको आधा घन्टामै यो वर्ष अष्ट्रेलिया...

पाकिस्तानी मुद्रा इतिहासकै कमजोर

५ मिनेट अघि   उज्यालो अनलाईन

पाकिस्तानी मुद्रा इतिहासकै सबैभन्दा कमजोर भएको छ । आज एक अमेरिकी डलरको सटही दर दुई सय ६४ पाकिस्तानी रुपैयाँ पुगेको र यो अहिलेसम्मकै कमजोर रहेको बीबीसी हिन्दीले जनाएको छ । हिजोको तुलनामा आज पाकिस्तानी मुद्राको मूल्यमा ३ दशमलव ३६ प्रतिशतले...

न्यायाधीश खतिवडाको प्रश्न : खारेज भइसकेको नागरिकतबाट रविले कसरी राहदानी बनाए?

७ मिनेट अघि   नेपालखबर

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ शुक्रबार सकिएको छ।  वादी र प्रतिवादी दुवै पक्षका वकिलहरुको बहस सकिएपछि अब शुक्रबार नै यस मुद्दामा सर्वोच्चले फैसला दिन सक्नेछ। शुक्रबारको सुनुवाइका क्रममा न्यायाधीश ईश्वर खतिवडाले नेपाली...

बिपिडब्लु लघुवित्तले ९७ लाख रुपियाँको आईपीओ निष्काशन गर्ने, कसले कहिले भर्ने

९ मिनेट अघि   कर्पोरेट नेपाल

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई माघ २२ गते र सर्वसाधारणका लागि फागुन १८ गतेदेखि आईपीओ निष्काशन गर्नें भएको छ ।   केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको कम्पनीको आईपीओमा श्रमिकहरुले फागुन ८  गतेसम्म र सर्वसाधारणहरुले फागुन...

साग पदक विजेतालाई सम्मान

९ मिनेट अघि   थाहाखबर

काठमाडौं : किरात राई खेलकुद संघले नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा पदक जित्न सफल खेलाडीहरूलाई नगदसहित सम्मान गरेको छ। संघले बिहीबार आफ्नो १०औं स्थापना दिवसको अवसरमा सागमा किरात राई समुदायबाट स्वर्ण, रजत र कास्य पदक जित्ने १९ जना...

गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे मुद्दामा सुनुवाइ सकियो

१० मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै - उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामाथिको अन्तिम सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सकिएको हो । यो मुद्दामा निर्णय आजै सुनाउने कि पछि सार्ने भन्ने इजलासले तय गरेको छैन । कायममुकायम प्रधानन्यायाधीश...

मधेश सरकारका मन्त्रीद्वारा पदभार  ग्रहण

१३ मिनेट अघि   थाहाखबर

जनकपुरधाम : मधेश प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले आज पदभार  ग्रहण  गरेका छन्। बिहीवार जिम्मेवारीसहितको पत्र पाएपछि आज नवनियुक्त मन्त्रीहरूले पदभार ग्रहण गरेका छन्। भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका नेकपा एमाले मधेश प्रदेशको संसदीय दलका नेतासमेत रहेका मन्त्री सरोजकुमार यादवले मधेश...

गृहमन्त्रीको रिटमा सुनुवाइ सकियो, फैसला आउँदै

१३ मिनेट अघि   थाहाखबर

काठमाडौं : गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ। गृहमन्त्रीसमेत रहेका लामिछानेको नागरिकता विवादमाथिको रिट सुनुवाइ सकिएको हो।   संवैधानिक इजलासमा आज रविको पक्षबाट वरिष्ठ अधिवक्ता नरेन्द्र केसीसहित अधिवक्ताहरु आशिष अधिकारी, सुदिग्य पन्द, यज्ञमणि न्यौपाने र शशिकुमार पोखरेलले बहस...

भारत लगिँदै थियो राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र

१४ मिनेट अघि   सेतोपाटी

नेपाल प्रहरीले अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको एक सय एक थान राहदानी र ७९ थान प्रहरी चारित्रिक प्रमाणपत्र बरामद गरी अनुसन्धान थालेको छ। उक्त राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र लैजान लागेको आरोपमा विमानस्थल सुरक्षा कार्यालयले दुई जनालाई पक्राउसमेत गरेको...

माघ २४ गतेदेखि हुने 'क्यान इन्फोटेक २०२३' को तयारी अन्तिम चरणमा

१४ मिनेट अघि   सेतोपाटी

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा २८ औं संस्करणको क्यान इन्फोटेक मेला हुँदैछ। महासंघका अनुसार माघ २४ गतेदेखि २९ सम्म चल्ने उक्त मेला भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुनेछ।  सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधि प्रदर्शनी र यस क्षेत्रको विकासका लागि...

अब अमलेखगञ्जमा डिजेल, पेट्रोल र मट्टीतेल एउटै पाइपबाट आउने

१४ मिनेट अघि   सेतोपाटी

बारा जिल्लास्थित अमलेखगञ्ज डिपोमा अब डिजेल, पेट्रोल र मट्टितेल एउटै पाइपलाइनबाट आउने भएको छ। हाल उक्त डिपोमा पाइपलाइनमार्फत् डिजेल मात्रै आयात हुँदै आएको छ। पाइपलाइन मार्फत् डिजेल आयात सन् २०१९ (२०७६ भदौ) देखि थालिएको हो। सन् २०२४ जनवरीदेखि उक्त पाइपलाइनमार्फत् पेट्रोल...

इन्फोडेभलपर्स र मर्कन्टाइलबीच रणनीतिक सहकार्य

१४ मिनेट अघि   सेतोपाटी

नेपालको सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्स र मर्कन्टाइल अफिस सिस्टम्स बीच रणनीतिक सहकार्य भएको छ।  बैंक तथा वित्तीय संस्थाहरूलाई गुणस्तरीय र भरपर्दो सेवा प्रदान गर्न रणनीतिक सहकार्य गरिएको बताइएको छ। सहकार्यसँगै अब मर्कन्टाइलको पुमोरी (पुमोरी शाखा) सफ्टवेयर इन्फोडेभलपर्ससँग मर्ज भएको छ।...

गृहमन्त्रीको नागरिकता मुद्दामा बहस सकियो, फैसला आउन बाँकी

१७ मिनेट अघि   नेपालखबर

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सकिएको छ।               ...

'सतिदेवी' बन्दै अभिनेत्री मलिका महत

२४ मिनेट अघि   सेतोपाटी

अभिनेत्री मलिका महतको मुख्य भूमिकामा फिल्म 'सतिदेवी' बन्ने भएको छ।  बिहीबार चलचित्र विकास बोर्डबाट इजाजत पत्र लिँदै फिल्मको नाम सार्वजनिक गरिएको हो।  निर्देशक सुवेदीका अनुसार फिल्मको नाम सतीदेवी भए पनि हिन्दु धर्मकी देवी सतीदेवीबारे हुने छैन। फिल्मले एक ग्रामीण युवतीको संघर्षको...

जनकपुरमा लागुऔषधसहित चार जना पक्राउ

३० मिनेट अघि   उज्यालो अनलाईन

धनुषा - जनकपुरमा लागुऔषधसहित चार जना पक्राउ परेका छन् । एक्सप्लोन नामक ४९३ बोतल लागुऔषधसहित उनीहरुलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे हाे ।  पक्राउ पर्नेहरुमा प्रदेश २–०२–००१ स ०३५६ नम्बरकाे अटो चालक धनुषाको नगराइन नगरपालिका–७ का २२ वर्षीय दिलसाद नदाफ, ज ११ प ४४४६ नम्बरको...

साना तथा मझौला उद्यमीका समस्या सम्बोधन अत्यावश्यक-महासंघ

३४ मिनेट अघि   सेतोपाटी

इलामका व्यवसायी प्रेम प्रसाद आचार्यले मूलतः व्यवसायिक कठिनाइका कारण आत्मदाह गर्नुपरेको नेपाल उद्योग वाणिज्य महासंघको ठहर छ। तरलता अभावका कारण सिर्जित समस्या, अस्थीर ब्याजदर, बजारमा उधारो नउठने समस्या, बजार अभाव, प्रविधिको कमी, नीतिगत अस्पष्ठता र सरकारी निकायको वेवास्ताका कारण लाखौ...

प्रभु बैंकको सीईओमा शेरचन नियुक्त, आइतबारदेखि नयाँ कार्यकाल शुरु हुने

३९ मिनेट अघि   कर्पोरेट नेपाल

काठमाडौं । सेञ्चुरी बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार शुरु गरेको प्रभु बैंकको सीईओमा अशोक शेरचन नियुक्त भएका छन् ।   सञ्चालक समितिको विहीबार बसेको बैठकले आगामी आइतबार अर्थात माघ १५ गतेदेखि लागु हुने गरी ४ वर्षका लागि शेरचनलाई सीईओ पदमा नियुक्त...

अठारौँ शताब्दीका प्रवेशद्वार, ढुंगेधारा र तोप पुनर्निर्माण

४१ मिनेट अघि   थाहाखबर

धनकुटा : धनकुटाको ऐतिहासिक निशान भगवतीको मन्दिर परिसरमा अठारौँ शताब्दीको इतिहासलाई पुनर्जीवित गर्ने लक्ष्यका साथ प्रवेशद्वार, ढुंगेधारा र २ वटा तोप पुनर्निर्माण गरिएको छ। २४७ वर्षअघि स्थापित निशान भगवतीको मन्दिर परिसरको प्रवेशद्वार, ढुंगेधारा र तोप वसन्तपञ्चमीको अवसर पारेर बिहीबार पूर्वी पृतनापति उपरथी...

सडकबाट न्याय माग्दै सुकुम्बासी (फोटो)

४९ मिनेट अघि   थाहाखबर

काठमाडौ : संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले आज न्यायका लागि सडकमा प्रदर्शन गरेको छ। शुक्रबार माइतीघरमा भेला भएर  सुकुम्बासी अभियान्ताहरुले र्‍यालीसहित बानेश्वरसम्म प्रदर्शन गरेका हुन्। उनीहरुले आफ्ना विभिन्न माग सरकारसमक्ष राख्दै नारा लगाएका थिए। उनीहरुको मुख्य माग भूमि अभियान्ता माथिको...

तीन वर्षदेखि टिपताला नाका बन्द, सीमावर्ती क्षेत्रका बासिन्दा समस्यामा

५० मिनेट अघि   उज्यालो अनलाईन

ताप्लेजुङ - कोरोना सङ्क्रमण फैलिएदेखि बन्द भएको ताप्लेजुङमा रहेकाे टिपताला नाका अझै खुलेको छैन । चीनको तिब्बतसँग सीमा जोडिएको उत्तरी टिपताला नाका तीन वर्षदेखि बन्द छ । कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै चीनले नाका बन्द गराएको थियो । लामो समयदेखि नाका बन्द...

सर्वसाधारणका लागि आइपिओ बिक्री गर्दै सुपरमाई हाइड्रोपावर, कति कित्ताका लागि दिने आवेदन?

५४ मिनेट अघि   सेतोपाटी

सर्वसाधारणका लागि सुपरमाई हाइड्रोपावरले माघ २३ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।  कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक  रोजगारमा गएका नेपालीहरूका लागि आइपिओ बिक्री गरेपछि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी...

गणितसँग मेरो पारपाचुके!

५४ मिनेट अघि   सेतोपाटी

गणित र मेरो सम्बन्धविच्छेद भएको झन्डै ५ वर्ष भइसकेको छ। मेरो ऊसँग बालविवाह भएको थियो। हाम्रो उमेरको अन्तर कति वर्ष छ भनेर बुझ्नका लागि मैले आजसम्म हिसाब गर्न सकेकी छैन। ऊ ३००० बिसीमा जन्मिएको रे, म २००१ एडीमा। मेरो बिहे...

न्यायाधीश खतिवडाले भने- रवि लामिछानेले अमेरिकी नागरिक हुँदाहुँदै नेपाली राहदानी बनाएको कुरा स्थापित तथ्य हो

५४ मिनेट अघि   सेतोपाटी

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा परेको रिटमाथि आज पनि संवैधानिक इजलासमा सुनुवाइ जारी छ।  अहिले लामिछानेका वकिलहरूले बहस गरिसकेका छन्। बहसका क्रममा लामिछानेका वकिल वरिष्ठ अधिवक्ता नरेन्द्र केसीले इजलासमा रविको राहदानीको पनि कुरा उठे पनि त्यो रिटको विषय...

गृहमन्त्रीको नागरिकता मुद्दामा अन्तिम सुनुवाइ सुरु, आजै फैसला आउन सक्ने

५७ मिनेट अघि   नेपालखबर

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सुरु भएको छ।               ...