प्रदेशको नामकरण उच्च प्राथमिकतामा छ : मुख्यमन्त्री कार्की
विराटनगर : प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामकरण उच्च प्राथमिकतामा रहेको बताएका छन्। विराटनगरमा आज शुरु भएको सिआइएन कोशी एक्पो उद्घाटन समारोहमा बोल्दै कार्कीले प्रदेशको नाम राख्न नसकेको बताउँदै नामको विषय उच्च प्राथमिकतामा रहेको बताएका हुन्। मुख्यमन्त्री कार्कीले प्रदेशको...