मलेसियाका गृहमन्त्री काठमाडौंमा
मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल नेपाल आएका छन्। गृहमन्त्री इस्माइल १५ सदस्यीय टोलीको नेतृत्व गर्दै बिहीबार साँझ त्रिभुवन विमानस्थलमा ओर्लेका हुन्। मलेसियाका गृह मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँग शुक्रबार छुट्टा छुट्टै...