सांसद चौधरी पक्राउले सत्ता गठबन्धनमा तरंग, सुदूरपश्चिम सरकार संकटमा
कैलाली प्रतिनिधि सभा क्षेत्र नं. २ बाट निर्वाचित नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरी पक्राउ परेपछि सत्तारुढ गठबन्धनमा खैलाबैला मच्चिएको छ। यो घटनापछि सुदूरपश्चिम प्रदेशको निर्णायक शक्तिका रुपमा रहेको नागरिक उन्मुक्ति सत्तारुढ गठबन्धनसँग झनै रिसाएको छ। मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको...