स्कटल्याण्ड र नामिबिया विरुद्ध हुने शृंखलाका लागि संदीप पनि प्रशिक्षणमा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणका लागि क्रिकेटर सन्दीप लामिछानेसहितको टिम घोषणा गरेको छ । बालिका बलात्कारको आरोप लागेका उनी धरौटीमा रिहा भएपछि क्यानले उनीमाथिको निलम्बन हटाएको थियो । क्यानले यसअघि २८ सदस्यीय टोली बनाएर बन्द प्रशिक्षणमा पठाउने...