जसपा लुम्बिनीको एउटा समूहले भन्योः हामी सरकारबाट बाहिरिन्छौं
लुम्बिनी प्रदेश सरकारले पूर्णता पाएकै दिन सत्ता-साझेदार दल जनता समाजवादी पार्टी (जसपा) को एउटा समूहले गठबन्धनबाट बाहिरिने चेतावनी दिएको छ। मुख्यमन्त्री जोखबहादुर महराले सहमति पालना नगरेको भन्दै जसपाले सरकारबाट बाहिरिने चेतावनी दिएको हो। मुख्यमन्त्री महराले यसअघि दुई मन्त्री दिने सहमति...