जनकपुरको होटलमा मृत भेटिए पुरूष र महिला
जनकपुरको एक होटलमा पुरूष र महिला मृत फेला परेका छन्। रामानन्द चोकस्थित होटल होलीडे एण्ड गेष्ट हाउसमा उनीहरू मृत फेला परेको प्रहरीले जनाएको छ। महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ३ का ३१ वर्षीय हितेन्द्र पासवान र लोहारपट्टी नगरपालिका वडा नम्बर ४...