ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्
Get it on Google Play Get it on Google Play

सांसद चौधरीलाई काठमाडौंबाट धनगढी लगिँदै, अध्यक्ष रञ्जिता पनि साथमा

१८ सेकेन्ड अघि   नेपालखबर

बाँकेबाट बिहीबार दिउँसो पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई काठमाडौंबाट धनगढी लगिँदैछ। कैलाली प्रतिनिधि सभा क्षेत्र नं. २ बाट निर्वाचित सांसद चौधरीलाई २०६६ सालमा ट्याक्टरमा आगजनी गरेको घटनामा अदालतबाट दोषी ठहर गर्दै दिएको सजाय भुक्तानका लागि पक्राउ गरिएको...

अर्थ मन्त्रालयमा सरुवा भएका सहसचिवको कार्यविभाजन, को कहाँ?

२१ सेकेन्ड अघि   नेपालखबर

अर्थ मन्त्रालयमा सहसचिवहरूको सरुवापछि नयाँ कार्यविभाजन भएको छ। ६ जना सहसचिव नयाँ आएका र ६ जना सरुवा भएर गएपछि अर्थमन्त्री विष्णु पौडेलले नयाँ कार्यविभाजन गरेका छन्।  नयाँ कार्यविभाजन अनुसार धनिराम शर्माले बजेट महाशाखा प्रमुखको जिम्मेवारी पाएका छन्। त्यस्तै श्रीकृष्ण नेपाललाई...

त्रिदेशीय सिरिज : क्यानले बन्द प्रशिक्षणमा बोलायो २० खेलाडी, राष्ट्रिय टोलीमा फर्किए सन्दीप

२५ सेकेन्ड अघि   नेपालखबर

क्रिकेट एशोसिएन नेपाल (क्यान) ले त्रिदेशीय सिरिजका लागि २० जना खेलाडीहरुलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ।  पोखरामा माघ १७ मा बसेको क्यान कार्य समिति बैठकबाट निलम्बन फुकुवापछि राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ।  क्यानले सअघि...

प्रहरीका १६३ डिएसपीको सरूवा (सूचीसहित)

१ मिनेट अघि   सेतोपाटी

नेपाल प्रहरीले १६३ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा गरेको छ।  बिहीबार प्रहरी प्रधान कार्यालयले १६३ जना डिएसपीको सरूवा गरेको हो। प्रहरीले तीन वटा सरूवा सूची सार्वजनिक गरेको हो। जसमा ११६ जना, ३४ जना र १३ जनाको काज सरूवा गरेको हो।  माघ...

स्कटल्याण्ड र नामिबिया विरुद्ध हुने शृंखलाका लागि संदीप पनि प्रशिक्षणमा

९ मिनेट अघि   कर्पोरेट नेपाल

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणका लागि क्रिकेटर सन्दीप लामिछानेसहितको टिम घोषणा गरेको छ । बालिका बलात्कारको आरोप लागेका उनी धरौटीमा रिहा भएपछि क्यानले उनीमाथिको निलम्बन हटाएको थियो ।  क्यानले यसअघि २८ सदस्यीय टोली बनाएर बन्द प्रशिक्षणमा पठाउने...

सिएनआई कोशी एक्स्पो शुरु

१२ मिनेट अघि   थाहाखबर

विराटनगर : नेपाल उद्योग परिसंघ (सिएनआई) कोशी एक्स्पो बाजबाट शुरु भएको छ। नेपाल उद्योग परिसंघ (सिएनआई) प्रदेश १ को आयोजनामा आजबाट शुरु भएको हो। एक्स्पोको उद्घाटन पूर्व प्रधानमन्त्री एवम् नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका छन्। माघ १९...

परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलंकातिर

२० मिनेट अघि   नेपालखबर

परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन कोलम्बो प्रस्थान गरेकी छन्।  परराष्ट्र मन्त्री पौड्याललाई बन्दरानाइके इन्टरनेश्नल विमानस्थलमा श्रीलंकाका सांसद परमिता बन्दरा तेनाखुनले स्वागत गर्ने मन्त्री पौड्यालको सचिवालयले जनाएको छ।      ...

सांसद चौधरीलाई रिहा गर्न नागरिक उन्मुक्तिको २४ घन्टे अल्टिमेमट

२५ मिनेट अघि   नेपालखबर

कैलाली प्रतिनिधि सभा क्षेत्र नं. २ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउप्रति उनको पार्टीले भर्त्सना गरेको छ।  सरकारलाई दिएको समर्थन फिर्ता लिने नागरिक उन्मुक्तिको संकेत ...

देउवा सरकारले निरन्तरता पाएको भए देश बचाउनै नसक्ने स्थिति हुन्थ्यो : ओली

२५ मिनेट अघि   नेपालखबर

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र डामाडोल बन्नुको मुख्य कारण  शेरबहादुर देउवा भएको आरोप लगाएका छन्। उनले अदालतको परमादेशपछि बनेको सरकारका कारण अहिलेको समस्या सिर्जना भएको भन्दै देउवा नेतृत्वको सरकारको आलोचना गरे। विराटनगरमा आजेदेखि सुरु भएको...

राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्य गर्नुपर्छ : माओवादी

२६ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नागरिकता विषयमा सर्वोच्च अदालतले गरेको मुद्दाको फैसलाको पूरा पाठ नआएसम्म उसले धैर्य गर्नुपर्ने नेकपा (माओवादी केन्द्र) ले जनाएको छ ।   पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीवार बसेको स्थायी कमिटीको बैठकबारे...

भिभोका चारवटा स्मार्टफोनहरुको मूल्य घट्यो, कुन मोडलको कति ?

२६ मिनेट अघि   कर्पोरेट नेपाल

काठमाडौं । चिनियाँ स्मार्ट फोन ब्राण्ड भिभोले आफ्नो भी र वाई सिरिजका चारवटा स्मार्टफोनहरुः भी२३ई (१२८जीवी र २५६ जीवी), वाई५३एस, वाई२०एस, र वाई१५सी को मूल्य घटाएको छ ।  यो मूल्य फेब्रुअरी बुधबारदेखि आउँदो फेब्रुअरी २८ सम्म नेपालका सबै खुद्रा पसल...

प्रदेशको नामकरण उच्च प्राथमिकतामा छ : मुख्यमन्त्री कार्की

२७ मिनेट अघि   थाहाखबर

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामकरण उच्च प्राथमिकतामा रहेको बताएका छन्। विराटनगरमा आज शुरु भएको सिआइएन कोशी एक्पो उद्घाटन समारोहमा बोल्दै कार्कीले प्रदेशको नाम राख्न नसकेको बताउँदै नामको विषय उच्च प्राथमिकतामा रहेको बताएका हुन्। मुख्यमन्त्री कार्कीले प्रदेशको...

सटही नभएपछि लुम्बिनीमा बाकसमा थन्कियो एक करोड बढी विदेशी मुद्रा

३० मिनेट अघि   सेतोपाटी

गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणको लागि आउने विदेशी पर्यटकहरूले श्रद्धापूर्वक दानपेटिकामा चढाउने भेटी लुम्बिनी विकास कोषको आन्तरिक आम्दानीको प्रमुख स्रोत मानिन्छ। कोषले मायादेवी मन्दिरभित्र र अशोक स्तम्भ परिसरमा राखिएका दानपेटिकाबाट बर्सेनि झण्डै चार करोड रुपैयाँ भेटी वापतको आम्दानी गर्छ। सोही आम्दानीबाटै कर्मचारीको तलब भत्ता र...

राप्रपाको निर्णय : पार्टी र सरकारबीच रवीन्द्र मिश्रले संयोजन गर्ने

४५ मिनेट अघि   नेपालखबर

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ। बैठकले पार्टी विधानबमोजिम पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा बढीमा १७ सदस्यीय हुने गरी केन्द्रीय निर्देशन समिति गठन गरेको छ। पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टी र...

भारतका सर्वशक्तिमान गौतम अदानीको आश्चर्यजनक हार

४५ मिनेट अघि   नेपालखबर

स्कुलको पढाइ छाडेर विश्वकै सबैभन्दा धनी व्यक्तिहरुको सूचीको तेस्रो स्थानमा पुग्न सफल भारतका गौतम अदानीले भयंकर हार बेहोरेका छन्। अमेरिकाको एउटा सानो लगानी कम्पनीले उनको व्यावसायिक अभ्यासहरुमाथि प्रश्न उठाउँदै आक्रमण गरेपछि अदानी थला परेका हुन्।  कतिसम्म भने उनी आफ्नो एउटा...

राजेश हमालको ठट्टा : अलिक अघि हिरो बनेको भए पत्तासाफ हुने रहेछु

४५ मिनेट अघि   नेपालखबर

म्युजिकल फिल्म 'गल्ली' सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच म्युजिकल फिल्म गल्ली सार्वजनिक भएको हो।  १० मिनेट ३५ सेकेण्डको म्युजिकल फिल्म गल्लीको सार्वजनिक कार्यक्रममा बोल्दै महानायक राजेश हमालले कुनैपनि कला पस्किँदा एउटा व्यक्तिको मात्रै श्रेय नहुने बताए।  उनले आफूले...

बच्चा जन्माउञ्जेल महिलालाई प्राथमिकता, महिनावारी सुकेपछि किन बेवास्ता?

४५ मिनेट अघि   नेपालखबर

कुनै समय थियो, इन्द्रमाया बोलेर थाक्दिन थिइन्। निकै मिजासिली, सबैसँग सजिलै घुलमिल भइहाल्ने स्वभावकी थिइन्। तर अहिले उनलाई न त कसैसँग बोल्न मन लाग्छ, न अरुका कुरा नै सुन्न। टोखाकी ४४ वर्षीया इन्द्रमायालाई कुनै समय निकै मन पर्ने कुराहरु अहिले...

राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय युवा परिषदबीच वित्तीय साक्षरता तालिम सञ्चालन गर्ने सम्झौता

५५ मिनेट अघि   कर्पोरेट नेपाल

काठमाडौं । युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय युवा परिषद् बीच बिहीबार काठमाडौंमा सम्झौता भएको छ ।  सम्झौतापत्रमा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र बैंकका...

गण्डकी प्रदेश सभाबाट दुई वटा अध्यादेश पारित

५७ मिनेट अघि   उज्यालो अनलाईन

कास्की – गण्डकी प्रदेश सभाको बिहीवार बसेको बैठकले दुई वटा अध्यादेश पारित गरेको छ । बैठकले गण्डकी निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धनमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न...

प्रहरीका ९५ एसपीको सरूवा (सूचीसहित)

१ घण्टा अघि   सेतोपाटी

नेपाल प्रहरीले ९५ जना प्रहरी उपरीक्षक (एसपी)को सरूवा गरेको छ।  बिहीबार प्रहरी प्रधान कार्यालयले दुई वटा सरूवा सूची सार्वजनिक गर्दै ९५ जना एसपीको सरूवा गरेको हो।  पहिलो सूचीअनुसार ४२ जना एसपीको सरूवा गरेको छ। अर्को सूचीमा ५३ जनाको सरूवा गरेको...

१५० डीएसपीको सरुवा, को कहाँ?

१ घण्टा अघि   नेपालखबर

प्रहरी प्रधान कार्यालयले १५० जना डीएसपीको सरुवा गरेको छ। प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशित गरी १५० नायव उपरीक्षक (डीएसपी) को सरुवा गरिएको जानकारी गराएको हो। यस्तै, आजै ९५ जना एसपीको पनि सरुवा गरिएकाे छ। ...

पार्टीमा प्रचण्डको ब्रिफिङ : सत्ता गठबन्धनमा समस्या ल्याउन खोजियो, समीकरण फेरिँदैन

१ घण्टा अघि   नेपालखबर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धनमा समस्या पैदा गर्न खोजिएको बताएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी समिति बैठकमा ब्रिफिङका क्रममा प्रधानमन्त्रीसमेत रहेका उनले यस्तो बताएका हुन्। नेताहरुको कार्यविभाजनसम्बन्धी मूल विषयमा प्रवेश नै नगरी...

सांसद चौधरी समातिएपछि कैलालीमा प्रदर्शन

१ घण्टा अघि   थाहाखबर

धनगढी : नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभा सदस्य तथा सचेतक अरुणकुमार चौधरी पक्राउ परेपछि कैलालीमा विरोध प्रदर्शन गरिएको छ। बिहीवार कैलाली निर्वाचन क्षेत्र–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी पक्राउ परेका थिए। चौधरीलाई कोहलपुरबाट पक्राउ गरेपछि नागरिक उन्मुक्ति पार्टीका नेता तथा...

रानी–इटहरी–धरान सडक विस्तार : इटहरी मुख्य चोकमा घर–टहरा भत्काउन सुरु

१ घण्टा अघि   नेपालखबर

रानी–इटहरी–धरान जोड्ने ६ लेनको व्यापारिक सडक विस्तारअन्तर्गत इटहरी मुख्य चोकमा पर्ने घर-संरचना हटाउन सुरु गरिएको छ। स्थानीयको अवरोधका कारण लामो समयदेखि रोकिएको घर-टहरा हटाउने काम इटहरी उपमहानगरपालिकाले थालेको हो।    सो क्षेत्रमा ६ लेन  सडक क्षेत्रभित्र पर्ने  ३४ वटा घर हटाउन बाँकी रहँदा अहिले ४...