माग पूरा नभए २ दिनपछि थप निर्णय गर्ने रास्वपाको चेतावनी
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा रहिरहने वा छोड्ने भन्ने निर्णयमा पुग्न दुई दिन पर्खने भएको छ। बिहीवार पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकार तत्काल नछोड्ने निर्णय गरेको हो। बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल र...