निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरे ३० अर्ब १५ करोड बीमा शुल्क, कुनको कति ? (सूचीसहित)
काठमाडौं । हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनी र ४ लघु निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ९ महिनामा कूल ३० अर्ब १५ करोड ३० लाख कूल बीमा शुल्क आर्जन गरेका छन् । १४ निजीवन बीमा कम्पनीले २९ अर्ब...