ललितपुर महानगरले सुरू गर्यो नि:शुल्क स्वास्थ्य शिविर
ललितपुर महानगरपालिकाले स्वास्थ्य शिविर सुरू गरेको छ। महानगरबासी महिलामा देखापर्ने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने तथा फिस्टुलासम्बन्धी निःशुल्क स्वास्थ्य शिविर बुधबारदेखि सुरू भएको महानगरले जनाएको छ। महानगरका फोकल पर्सन दाताराम अधिकारीका अनुसार वडा नम्बर १४ स्थित तिलेदेवलबाट शिविर सुरू...