भूकम्पमा मृत्यु भएकाको स्मृतिमा बारपाक सुलिकोटले दियो बिदा
भूकम्पमा परेर मृत्यु भएका नागरिकहरूको स्मृतिमा गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ। गाउँपालिका अध्यक्ष विष्णु भट्टले मंगलबार सूचना जारी गर्दै बुधबार गाउँपालिकाभर बिदा दिएको उल्लेख गरेका छन्। बारपाक केन्द्र भएर २०७२ वैशाख १२ गते भूकम्प गएको थियो। भूकम्पमा...