प्रमुख प्रशासकीय अधिकृत रानाको कविता संग्रह ‘ऊ र म’ सार्वजनिक
भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र रानाको कविता संग्रह ‘ऊ र म’ सार्वजनिक गरिएको छ। भरतपुर महानगर प्रज्ञा-प्रतिष्ठानले उनको पहिलो कविता संग्रह मंगलबार प्रकाशन गरेको हो। रानाले कविता संग्रहमा प्रेम, प्रकृति, युद्ध र विद्रोहका स्वरहरु र अनुभूतीहरुलाई लेखेको बताए। उनले...