रजबहादुर मल्ल हत्या प्रकरणः पदमबहादुर राउतलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
कालिकोटका रजबहादुर मल्ल हत्या प्रकरणमा आरोपितमध्ये पक्राउ परेका टाइगर भनिने पदमबहादुर रावतलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। जिल्ला प्रहरी कार्यालय, सुर्खेतका अनुसार शुक्रबार जिल्ला अदालतले दिएको आदेशअनुसार रावतलाई पुर्पक्षका लागि कारागार कार्यालय, सुर्खेत पठाइएको हो। कालिकोटको महाबै गाउँपालिकाका ४८ वर्षीय राउतलाई प्रहरीले यही वैशाख ९ गत...