पर्यटन व्यवसायलाई प्रोत्साहन गर्ने गरी मौद्रिक नीति ल्याउनुपर्छ - अध्यक्ष राणा
होटल संघ अफ नेपालकी अध्यक्ष सृजना राणाले कोभिड महामारीका कारण विदेशी पर्यटक नेपाल नआउँदा आन्तरिक पर्यटन बजार फस्टाएको बताएकी छन् । आज नेपाल व्यवस्थापन संघले मौद्रिक नीतिमा सुझाव दिन आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कोभिडको समयमा आन्तरिक पर्यटक बजार चलायमान...