ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्
Get it on Google Play Get it on Google Play

सीको शासनमा धेरै चिनियाँ नागरिक विदेशमा शरण खोज्दै

६ मिनेट अघि   फरक धार

राष्ट्रपति सी चिनफिङ सत्तामा आएपछि विदेशमा शरण खोज्ने आफ्ना नागरिकको सङ्ख्यामा वृद्धि भएको चीनले बताएको छ । शक्तिको व्यवस्थित दुरूपयोगले जनताको मनमा असहजता पैदा गरेको र त्यसले धेरैलाई विदेशमा शरण खोज्न प्रेरित गरेको हङकङ पोष्टले जनाएको छ ।  राष्ट्रपति सीले...

काठमाडौं महानगरका सडकपेटीको बजार हटाउने अभियानको स्वागत

९ मिनेट अघि   रातोपाटी

नेवाः जागरण मञ्चले काठमाडौं महानगरका सडकपेटीको बजार हटाउने अभियानको स्वागत गरेको छ । अभियानले मंगलबार जारी गरेको विज्ञप्तिमा मेयर बालेन साहको नेतृत्वमा ताजा जनादेश पाएर आएको टिम सडकपेटीको व्यापार हटाउन सक्ने उल्लेख गरिएको हो ।  ‘काठमाडौँ महानगरपालिकामा स्वतन्त्र र युवा...

रोकिएन असारे विकास : बागलुङमा २० दिनमा २० करोड १८ लाख खर्च

१० मिनेट अघि   थाहाखबर

बागलुङ : जब असार लाग्छ, तब विकासका योजनाहरु धमाधम सम्झौता गर्ने र काम देखाउनेतर्फ सरकार लाग्छ। यो पुरानै परम्परा हो। सरकारले असारे विकासको अन्त्य गरी बैशाख जेठ महिनामै सबै योजना सक्ने भन्दै आए पनि त्यो कार्यान्वयन भने हुन सकेको छैन। मध्य...

गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन सुजाताको माग

१२ मिनेट अघि   फरक धार

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन माग गरेकी छिन् ।  नेपाल ट्रेड युनियन कांग्रेसले मंगलबार काठमाडौंमा आयोजना गरेको स्व नेता गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै उनले विराटनगरको जुटमिलमा रहेको १४ कट्ठामा बनेको भवनलाई...

जसपा केन्द्रीय समितिको बैठक असार २९ गते

१४ मिनेट अघि   नेपालखबर

जनता समाजवादी पार्टी, नेपाल (जसपा) को केन्द्रीय समितिको बैठक यही असार २९ र ३० गते बस्ने भएको छ।  केन्द्रीय कार्यालयको तर्फबाट मंगलबार सूचना प्रकाशित गरी टाउन हल वीरगञ्जमा बैठक बस्ने तया भएको जनाइएको छ।  २८ र २९ गते बैठक बस्ने...

खोलामा डुबेर कपिलवस्तुमा बालकको मृत्यु

१५ मिनेट अघि   रातोपाटी

कपिलवस्तुको सुरही खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । शिवराज नगरपालिका–२ का आठ वर्षीय सुचान रोकाको पौडी खेल्ने क्रममा मंगलबार डुबेर मृत्यु भएको हो ।  वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीका अनुसार बहिनी र साथीसँगै घरबाट निस्केका...

भारतविरुद्ध इंग्ल्याण्डको कीर्तिमानी जीत

२१ मिनेट अघि   रातोपाटी

एजब्यास्टन टेस्टमा इंग्ल्याण्डले भारतलाई ७ विकेटले पराजित गरेको छ । सिरिजमा भारतीय टोली २–१ ले अगाडि थियो तर यो हारले सिरिज बराबरीमा टुंगिएको छ । इंग्ल्याण्डको जितका नायक बने जोनी बेयरस्टो, जसले दुवै इनिङ्समा शतक बनाए । यस टेस्ट म्याचमा...

प्रदेश १ : सचिवालयको गाडीले ठक्करबाट घाइतेको उपचार खर्च सरकारले बेहोर्ने

२३ मिनेट अघि   थाहाखबर

विराटनगर : प्रदेश १ का मन्त्रिपरिषद बैठकले प्रदेशसभा सचिवालयको सवारीसाधनको ठक्करबाट घाइते भएकाको उपचारमा लागेको खर्च प्रदेश सरकारले बेहोर्ने निर्णय गरेको छ। प्रदेश मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले प्रदेशसभा सचिवालयको नाममा रहेको सवारीको ठक्करबाट घाइतेको उपचारको क्रममा उठेको ६ लाख १७ हजार...

सन्दीप लामिछानेले श्रीलंका प्रिमियर लिगमा अनुबन्ध

२४ मिनेट अघि   फरक धार

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले श्रीलंका प्रिमियर लिग (एसपिएल) अनुबन्ध भएका छन् । श्रीलंकामा जारी ड्राफ्टमा सन्दीपलाई ५० लाख नेपाली रुपैयाँमा डम्बुल्ला जायन्ट्सले अनुबन्ध गरेको हो । डम्बुल्लाले सन्दीपलाई ४० हजार डलर अर्थात् (५० लाख ७६ हजार नेपाली...

निर्यात वृद्धि र महँगी नियन्त्रण गर्ने लक्ष्यसहित मौद्रिक नीति ल्याउन ढकालको सुझाव

२४ मिनेट अघि   रातोपाटी

नेपाल उद्योग, वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी आर्थिक वर्षको मौद्रिक नीति व्यवस्थित र सन्तुलित ल्याउनुपर्ने बताएका छन् । आज नेपाल व्यवस्थापन संघले मौद्रिक नीतिमा सुझाव दिन आयोजना गरेको कार्यक्रममा बोल्दै ढकालले यस्तो सुझाव दिएका हुन् । उनले यतिबेला देशमा...

पीएसजीका प्रशिक्षक पोचेटिनो बर्खास्त

२५ मिनेट अघि   रातोपाटी

फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) ले मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनो १८ महिनामै बर्खास्त गरेको छ । पीएसजीले मंगलबार ५० वर्षीय अर्जेन्टिनी प्रशिक्षक पोचेटिनोलाई बर्खास्त गरेको जनाएको हो । पोचेटिनो सन् २०२१ को जनवरीमा पीएसजीको मुख्य प्रशिक्षकमा नियुक्त...

सोनमा गाउँपालिकाको बजेट ४३ करोड रुपैयाँभन्दा बढी

२८ मिनेट अघि   उज्यालो अनलाईन

महोत्तरी – सोनमा गाउँपालिका कार्यालयले आर्थिक वर्ष २०७९/०८० को अनुमानित बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।  आज मङ्गलवार गाउँपालिकाकाे सभा हलमा आयोजित कार्यक्रममा आउँदाे वर्षका लागि ४३ करोड रुपैयाँभन्दा बढीकाे बजेजेट प्रस्तुत गरिएको हो । गाउँपालिका अध्यक्ष...

मन्त्री कुँवरद्वारा कोरियन भाषा परीक्षा केन्द्रको अनुगमन

२८ मिनेट अघि   रातोपाटी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले इपिएस प्रणालीमार्फत कोरिया जाने कामदारको लागि लिइने भाषा परीक्षा केन्द्रको अनुगमन गरेका छन् ।  अनुगमनका क्रममा उनले परीक्षाको प्रकृति, तरिका र विद्यार्थीले पालना गर्नुपर्ने नियमका बारेमा जानकारी लिए । रोजगारीका लागि कोरिया जाने...

भारतको होटल र रेस्टुरेन्टमा सर्भिस चार्ज लिन नपाइने

३० मिनेट अघि   रातोपाटी

भारतको केन्द्रीय उपभोक्ता संरक्षण प्राधिकरणले होटल, रेस्टुरेन्ट र ढाबा आदिलाई खानाको बिलमा सेवा शुल्क लगाउन प्रतिबन्ध लगाएको छ। सेवा शुल्कमा बहस सुरु भएको यो पहिलो पटक भने होइन । यसअघि सन् २०१७ मा पनि केन्द्र सरकारले कसैलाई पनि सर्भिस चार्ज...

भूमिहीनलाई जग्गा उपलब्ध गराउन म्याग्दीका पालिका र आयोगबीच सम्झौता

३१ मिनेट अघि   थाहाखबर

म्याग्दी : भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएकालाई जग्गा उपलब्ध गराउन म्याग्दीका स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच सम्झौता भएको छ। नेपाल सरकार राष्ट्रिय भूमि आयोगको काम सम्बन्धी विविध विषयमा मंगलबार बेनीमा भएको अभिमुखीकरण कार्यक्रममा आयोगसँग म्याग्दीका स्थानीय तहले...

तरुण दललाई चुस्त दुरुस्त बनाउन नेता पौडेलको निर्देशन

३४ मिनेट अघि   नेपालखबर

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भातृ संगठन नेपाल तरुण दललाई चुस्त दुरुस्त बनाउन निर्देशन दिएका छन्।  तरुण दलका अध्यक्ष विद्वान गुरुङले मंगलबार पौडेलसँग गरेको भेटका क्रममा नेता पौडेलले सो निर्देशन दिएका हुन्। वरिष्ठ नेता पौडेलको निजी निवास बोहराटारमा भएको भेटमा...

चलचित्र चिसो मान्छे यूएईमा प्रदर्शन हुने

३५ मिनेट अघि   रातोपाटी

वैदेशिक रोजगारीको कथा समेटिएको नेपाली कथानक चलचित्र चिसो मान्छे यूएईलगायत मध्यपूर्वका बहराइन , कतार, र ओमान प्रदर्शन हुने भएको छ । चलचित्र जुलाई ७ तारिकदेखि प्रदर्शन हुने मध्यपूर्वका लागि वितरक रमेश ढकालले जानकारी दिएका छन् ।  कोरोनाको समयमा वैदेशिक रोजगारीमा...

दाङमा बिरुवा हुर्काउन र संरक्षण गर्न 'एक विद्यार्थी दुई बिरुवा रोप्ने' कार्यक्रम

३८ मिनेट अघि   उज्यालो अनलाईन

दाङ – दाङमा बिरुवा हुर्काउन र संरक्षण गर्न एक विद्यार्थी दुई बिरुवा कार्यक्रम सुरु गरिएको छ । रोपिएका बिरुवा हुर्काउन र संरक्षण गर्न विद्यालयसँग सहकार्य गरेर कार्यक्रम थालिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । डिभिजन वन कार्यालय दाङको सहयोगमा...

पीएसजीमा मोरिन्हो आउट, गाल्टियर इन

४१ मिनेट अघि   रातोपाटी

पेरिस सेन्ट जर्मेनले माउरिसियो पोचेटिन्होलाई बर्खास्त गर्दै क्रिस्टोफर गाल्टियरलाई नयाँ प्रशिक्षक नियुक्त गरेको छ । गाल्टियरले क्लबसँग दुई वर्षको करार गरेका छन् । गत सिजन निसलाई लिग वानको पाँचौ स्थान र फ्रेन्च कपको फाइनलसम्म पुर्‍याएर उनले क्लब छाडेका थिए ।...

५० अर्बभन्दा धेरै पुनर्कर्जा दिने छैनौं- गभर्नर अधिकारी 

४१ मिनेट अघि   सेतोपाटी

कोभिडपछि अर्थतन्त्र पुनरूत्थान गर्न नोट छापेरै पुनर्कर्जाको माध्यमबाट बजारमा दुई खर्ब बढी पैसा प्रवाह गरेको राष्ट्र बैंकले यस्तो कोषमा भएकोभन्दा बढी रकम लगानी नगर्ने स्पष्ट पारेको छ। हाल यस्तो कोषमा ४५ देखि ५० अर्ब रूपैयाँ छ। राष्ट्र बैंकले नोट छापेरै कोषमा भएको...

आज थपिए ९० जना कोरोना संक्रमित, सक्रिय संक्रमित नाघे चार सय

४१ मिनेट अघि   सेतोपाटी

मंगलबार देशभरि ९० जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार ३११२ जनाको परीक्षण गर्दा ९० जनामा संक्रमण पुष्टी भएको हो। उनीहरूमध्ये ७३ जनाको पिसिआर परीक्षण गरिएको थियो भने १७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। धेरै समयपछि नेपालमा एकैदिन ९०...

गठ्ठाघरमा बसको ठक्करबाट स्कुटरमा सवार एकको मृत्यु

४२ मिनेट अघि   फरक धार

भक्तपुरबाट काठमाडौंतर्फ तीव्र गतिमा जाँदै गरेको बा४ख २२१२ नंको बसले काठमाडौंतर्फ जाँदै गरेको बा७८प १०८३ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एकको मृत्यु भएको छ भने एक घाइते भएको छन् ।       आज मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित ट्राफिक कार्यालय अगाडि...

रुकुम पश्चिम : पहिराेले बस्ती नै जाेखिममा

४३ मिनेट अघि   उज्यालो अनलाईन

रुकुम पश्चिम – निरन्तरको वर्षाका कारण गएको पहिरोले रुकुम पश्चिमको जिल्ला सदरमुकामको एक बस्ती जोखिममा रहेको छ । मुसीकोट नगरपालिका ५ को घुयलपानी डाङडुङ्गे बस्ती जोखिममा परेको हो ।  सोमवार रातिदेखि आएको निरन्तर वर्षाका कारण गएको पहिरोले बस्तीका १८ घर...

‘विद्यार्थीसँग अखिल क्रान्तिकारी’ अभियान सुरु

४४ मिनेट अघि   नेपालखबर

सत्तारुढ नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल (क्रान्तिकारी) ले  ‘विद्यार्थीसँग अखिल (क्रान्तिकारी’ नारासहित संगठनात्मक अभियान सुरु गरेको छ।  मंगलबार काठमाडौंमा उद्घाटन भएको सो कार्यक्रम विभिन्न प्रदेशमा सञ्चालन गरिने क्रान्तिकारीले जनाएको छ। अध्यक्ष पञ्चा सिंहले कार्यक्रमको उद्घाटन गरेकी हुन्। अभियान अन्तर्गत असार...