प्रधानाध्यापक महराको पक्षमा जनकपुरधाममा प्रदर्शन
धनुषाको औरही गाउँपालिका वडा नम्बर–१ स्थित श्री रामजानकी माध्यमिक विद्यालय झिटकहियाका प्रधानाध्यापक मदन महराले न्याय पाउनुपर्ने माग गर्दै मंगलबार जनकपुरधाममा प्रदर्शन गरिएको छ । प्रधानाध्यापक महरालाई कालोमोसो दली दुर्व्यवहार गरिएको घटनामा संलग्न दोषीहरुले सजाय पाउनुपर्ने माग गर्दै संयुक्त दलित संघर्ष...