सेक्सको मामिलामा भ्रमित हुन्छन् भ्यागुता, जुत्तालाई पनि छोड्दैनन् !
तस्बिरमा देखिएको यो भ्यागुतो खासमा यौनसम्बन्ध स्थापित गर्ने प्रयासमा जुत्तामा चढेर बसेको छ । भ्यागुतोले यौन सम्बन्ध स्थापित गर्नुलाई एम्प्लेक्ससस भनिन्छ । एम्प्लेक्ससस जसलाई ल्याटिनमा इम्ब्रेस अर्थात् आलिङ्गन भनिन्छ । यसमा एक भाले भ्यागुतोले सम्बन्ध स्थापित गर्दैै आफ्नो अगाडिको...