ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्
Get it on Google Play Get it on Google Play

नेपाल टी ट्वान्टी लिगको आधिकारिक घोषणा

३ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुने पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग आगामी असोज दोस्रो सातादेखि हुने भएको छ। युवा तथा खेलकूदमन्त्री महेश्वरजङ्ग गहतराजले उक्त प्रतियोगिताको औपचारिक घोषणा आज आयोजित पत्रकार सम्मेलनमा गरे। प्रतियोगिता आगामी असोज ८ गतेदेखि कात्तिक...

निर्वाचनमा लापरबाही गर्ने कर्मचारीको विवरण माग

३ मिनेट अघि   थाहाखबर

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा निर्देशिका विपरीत कार्य गर्ने मतदान अधिकृत तथा अन्य कर्मचारीको विवरण माग गरेको छ। आयोगले स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ तथा स्थानीय तह निर्वाचन (मतदान) निर्देशिका, २०७८ का व्यवस्थाको प्रतिकूल हुनेगरी मतपत्रमा दस्तखत नगरी...

सन्धिखर्क नगरपालिका मेयर‍/उपमेयरमा एमाले विजयी

६ मिनेट अघि   उज्यालो अनलाईन

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । नगर  प्रमुखमा नेकपा एमालेका कृष्णप्रसाद श्रेष्ठ ११ हजार ३ सय ९६ मतका साथ  विजयी हुनुभएकाे छ ।   निकटतम प्रतिद्वन्द्वी नेपाली  कांग्रेसका उम्मेदवार शान्ता भण्डारीले   ९ हजार ५ सय...

मोरङमा फर्कियो एमालेको साख, गठबन्धन नगर्दा कांग्रेसलाई घाटा

६ मिनेट अघि   नेपालखबर

हर्कमान तामाङले तीनचोटि प्रतिनिधिसभामा जित निकालेको मोरङको उत्तरी भेग २०४७ सालदेखि नै नेकपा एमालेको गढ मानिँदै आएको थियो।  तर, ०७४ को स्थानीय चुनावमा यहाँ कांग्रेसले एमालेलाई चक्मा खुवाउँदै धेरैवटा स्थानीय तह जित्यो। अहिले ०७९ सम्म आइपुग्दा फेरि एमालेले पुरानो विरासत...

रामेछापको लिखु गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

६ मिनेट अघि   उज्यालो अनलाईन

रामेछाप – रामेछापको लिखु तामाकोसी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका केशव महत र उपाध्यक्षमा नेकपा एमालेका दीपा पाख्रिन विजयी हुनुभएको छ ।  अध्यक्षमा महत पाँच हजार एक सय १२ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार...

पोखरामा धनराजले कृष्णलाई दुई हजार मतले पछि पारे

६ मिनेट अघि   नेपालखबर

स्थानीय तहको निर्वाचनमा पोखरा महानगर पालिकाको प्रमुखका दावेदार गठबन्धनका उम्मेदवार धनराज आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई २ हजार ३२ मतले पछी पारेका छन्।  बुधबार साँझ ६ बजेसम्म गरिएको मत गणनामा गठबन्धनका उम्मेदवार आचार्यले अग्रता कायम गरिराखेका छन्।  पोखरा महानगरपालिकामा...

बाँकेकाे जंगलमा पिकअप र बस ठोक्किँदा एकजनाको मृत्यु, चालकसहित दर्जन घाइते

७ मिनेट अघि   फरक धार

पूर्व–पश्चिम लोकमार्गअन्तरगत सर्लाहीको बाँके जंगलमा बोलेरो पिकअप र बर आपसमा ठोक्किँदा एकजनाको ज्यान गएको छ । दुर्घटनामा दर्जनभन्दा बढी घाइते भएका छन् ।  पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र ३–०१–०२५ च ५७४३ नम्बरको पिकअप र विपरीत दिशाबाट गइरहेको ना५ख ५५१५ नम्बरको...

पर्वतमा जिप दुर्घटना‚ १३ जना घाइते

९ मिनेट अघि   थाहाखबर

पर्वत : पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित परादी नजिकै भएको सवारी दुर्घटनामा १३ जना घाइते भएका छन्। बागलुङबाट पोखराका लागि छुटेको ग १ ज ७२५६ नम्बरको टाटा सुमो पोखराबाट कुश्माका लागि छुटेको ग १ ख ५२१८ नम्बरको बससँग जुध्दा दुर्घटना...

प्रधान सेनापति र इजरायली राजदूतबीच भेटघाट

१० मिनेट अघि   रातोपाटी

प्रधान सेनापति प्रभुराम शर्मा र इजरायलका राजदूत हानान गोडरबीच जङ्गी अड्डामा भेटघाट भएको छ ।  प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाकारी दिएको छ। यस किसिमको...

बागमती नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी

१० मिनेट अघि   रातोपाटी

सर्लाहीको बागमती नगरपालिकामा नेकपा माओवादी केन्द्रका मेयर र उपमेयर निर्वाचित भएका छन् । बुधवार आएको मत परिणाम अनुसार मेयरमा माओवादी केन्द्रका भरत कुमार थापा निर्वाचित भएका हुन् ।  उनले ११ हजार ३५७ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका...

खैरहनीको मेयरमा कांग्रेसका खनिया निर्वाचित

१२ मिनेट अघि   फरक धार

पाँचदलीय गठबन्धनले पूर्वी चितवन खैरहनीमा नेकपा एमालेको गढ भत्काएको छ । एमालेले २५ वर्षदेखि आफ्नो गढका रुपमा लिएको खैरहनी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका शशिकुमार खनिया निर्वाचित भएका छन् । ०५४ मा तत्कालीन खैरहनी गाविसको अध्यक्षदेखि ०७४ मा नगरपालिकाको मेयरमा निर्वाचित...

पर्यटन प्रर्वद्धनका लागि भारतमा भइरहेको 'साटे'मा बोर्डको सहभागिता

१४ मिनेट अघि   सेतोपाटी

नेपालको पर्यटन प्रर्वद्धन गर्न नेपाल पर्यटन बोर्डले बुधबारदेखि भारतमा सुरू भएको साउथ एशियाज ट्राभल एण्ड टुरिजम एक्सचेन्ज (साटे) मा सहभागिता जनाएको छ।  २०७९ जेठ ४ गतेदेखि ६ गतेसम्म भारतको ग्रेटर नोयडामा आयोजना हुने उक्त कार्यक्रममा बोर्डको नेतृत्वमा नेपाल वायुसेवा निगम...

धरानमा माओवादीले राख्यो तीन माग, मुख्य निर्वाचन अधिकृतले पठाइदिए केन्द्रमा

१४ मिनेट अघि   सेतोपाटी

सुनसरीको धरान उपमहानगरपालिकामा बुधबार दिउँसोदेखि मतगणना स्थगित भएको छ। वडा नम्बर २० मतपरिणाम सार्वजनिक गर्ने बेलामा माओवादी केन्द्रले विवाद झिकेको हो। बुधबार दिउँसो धरान वडा नम्बर २० को मतगणना सकिएको थियो। उक्त वडामा चार मतको अन्तरले कांग्रेसका पदम लिम्बुले वडाध्यक्ष...

सरकारमाथि सत्तापक्षका सांसद अमरेश सिंहको आक्रोश-‘सरकार बिचौलिया, गुटतन्त्र र लुटतन्त्रले चलाएका छन्’

१४ मिनेट अघि   सेतोपाटी

सत्तारूढ दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले आफ्नै पार्टी नेतृत्वको सरकार र दलका नेताहरूप्रति चर्को आक्रोश प्रकट गरेका छन्।  बुधबार प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटका प्राथमिकतामाथिको छलफलमा बोल्ने क्रममा संसाद सिंहले सरकार गुटले चलाएको र संसद सबैभन्दा कमजोर...

कोभिड–१९ बाट दस लाख नागरिक गुमाउने पहिलो मुलुक बन्यो अमेरिका

१४ मिनेट अघि   रातोपाटी

एजेन्सी । अमेरिकामा कोभिड–१९ बाट मर्नेको सङ्ख्या दस लाख नाघेको छ। कोभिड–१९ ले सबैभन्दा नराम्ररी प्रभावित मुलुकमध्ये एक अमेरिका यस महामारीमा १० लाख मृतक पुग्ने पहिलो मुलुक बनेको छ।  जोन होप्किन्स युनिर्भसिटीको तथ्याङ्क अनुसार मंगलबार अमेरिकाको मृतकको सङ्ख्या दस लाख पुगेको...

संखुवासभाका जेनजेनले पुर्‍याए सगरमाथामा आफूले पढेको स्कुलको झण्डा

१५ मिनेट अघि   थाहाखबर

विराटनगर : संखुवासभाका जेनजेन लामाले आफू अध्ययन गरेको स्कुलको नामसहितको झण्डा सगरमाथामा फहराएका छन्। उनले विद्यालयको नाम ‘हिमालय माध्यमिक विद्यालय’  लेखिएको झण्डा सगरमाथामा टुप्पोमा पुगेर फहराएका हुन्। सगरमाथा आरोहण गर्न थालेयता आफूले अध्ययन गरेको स्कुलको नामसहितको झण्डा सगरमाथा सिरमा पुर्‍याउने इच्छा रहेको...

गठबन्धनका उम्मेदवारलाई हराउँदै बाराकाे निजगढमा एमाले विजयी

१६ मिनेट अघि   उज्यालो अनलाईन

बारा – बाराको निजगढ नगरपालिकामा पाँच दलीय गठबन्धनको उम्मेदवारलाई हराउँदै नेकपा एमाले विजयी भएकाे छ । एमालेले निजगढकाे मेयर र उपमेयरमा जित हात पारेको हो ।  मेयरमा एमालेका सुरथ पुरी र उपमेयरमा सोममाया थिङ्ग निर्वाचित हुनुभएको हो । मेयरमा पुरीले...

सरकारको ढिलासुस्ती : अझै छापिएन पुस्तक, अन्योल विद्यार्थी

१८ मिनेट अघि   रातोपाटी

सरकारले पाठ्यपुस्तक छपाइमा गरेको ढिलासुस्ती र हेलचेक्रयाइँले देशभरका माध्यमिक तहसम्म अध्ययनरत विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ । जेठ ५ गतेबाट नै शैक्षिक सत्र सुरु हुने भए पनि पाठ्यपुस्तक छपाई र वितरण हुन नसक्दा विद्यार्थी कसरी पढ्ने भन्ने अन्योल सिर्जना भएको...

हेटौँडामा अघि बढिन् मीना लामा, पछि परे राप्रपाका दीपक

१९ मिनेट अघि   रातोपाटी

हेटौडा उपमहानगरपालिकामा जारी मतगणनामा एकीकृत समाजवादी पार्टीकी मेयर उम्मेदवार मीना लामाले अग्रता बनाएकी छन् । उनले राप्रपाका उम्मेदवार दीपक बहादुर सिंहले भन्दा ६२७ मत बढी ल्याएकी हुन् । यसअघि दीपकले उनलाई कडा टक्कर दिँदै आएकोमा अहिले भने अघि बढेकी हुन्...

पाँचथरको फिदिम नगरपालिका मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी

२१ मिनेट अघि   उज्यालो अनलाईन

पाँचथर– पाँचथरको एकमात्र नगरपालिका फिदिम नगरपालिकाको मेयरमा गठबन्धनबाट  नेपाली कांग्रेसका मित्रप्रसाद काफ्ले विजयी हुनुभएको छ । नेकपा एमाले र राप्रपाकाे गठबन्धनमा मेयर पदका उम्मेदवार पृथ्वी लावतीलाई ६ सय १ मत अन्तरले हराँउदै उहाँ विजयी बन्नुभएको हो । काफ्लेले ९ हजार ६,२८ मत पाँउदा लावतीले ९...

इलामको देउमाईमा एमालेका उम्मेदवार दोस्रो कार्यकालको लागि निर्वाचित

२३ मिनेट अघि   फरक धार

इलामको देउमाई नगरपालिकामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार दोस्रो कार्यकालको लागि निर्वाचित भएका छन् ।  देउमाईमा प्रमुख सूर्य पोख्रेल र उपप्रमुख पविमाया राई दुवैजना दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् ।  पोख्रेलले गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार होम दुलाललाई...

पोखरामा अन्तर्घातको आरोप पुष्टी गर्न एमाले नेता राजीव पहारीको चुनौती

२४ मिनेट अघि   सेतोपाटी

पोखरा महानगरको निर्वाचनमा मेयरका एमाले उम्मेदवार कृष्ण थापालाई हराउन अन्तर्घातको आरोप लागेका नेता राजिव पहारीले पुष्टी गर्न चुनौती दिएका छन्।  आरोप पुष्टी भए जुनसुकै सजाय भोग्न पनि तयार भएको उनले बताएका छन्।   पोखरा महानगरको मतगणनाका क्रममा अन्तर्घात देखिएको भन्दै...

४८० पालिकाको नतिजा सार्वजनिक कसले कति जिते?

२४ मिनेट अघि   सेतोपाटी

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत मतगणना जारी छ। वैशाख ३० गते मुलुकभर एक साथ भएको मतदानको गणना जारी छ। निर्वाचन आयोगका अनुसार हालसम्म ४८० पालिकाको मत परिणाम सार्वजनिक भएको छ। जसमध्ये १२९ नगरपालिका र ३५० गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक...

पोखरा महानगरपालिका समाजवादीका उम्मेदवारको २ हजार बढीको मतान्तर (मतपरिणामसहित)

२४ मिनेट अघि   रातोपाटी

पोखरा महानगरपालिकामा एकीकृत समाजवादी पार्टीका उम्मेदवारले २ हजार बढीको मतान्तर बनाएका छन् । बुधबार साँझ प्राप्त मतगणनाको अध्यावधिक विवरणअनुसार समाजवादीका उम्मेदवार धनराज आचार्यले १७ हजार २४२ मत पाउँदा एमालेका उम्मेदवार कृष्ण थापाले १५ हजार २१० मत पाएका छन् ।  यस्तै...