सन्धिखर्क नगरपालिका मेयर/उपमेयरमा एमाले विजयी
अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । नगर प्रमुखमा नेकपा एमालेका कृष्णप्रसाद श्रेष्ठ ११ हजार ३ सय ९६ मतका साथ विजयी हुनुभएकाे छ । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार शान्ता भण्डारीले ९ हजार ५ सय...