ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)

२४ सेकेन्ड अघि   सेतोपाटी

उज्यालो नेपाल पार्टीले देशभर १२० भन्दा बढी ठाउँमा उम्मेदवारी दिएको छ।  अध्यक्ष कुलमान घिसिङले काठमाडौं–३ बाट उम्मेदवारी दिएका छन्। उपाध्यक्ष जितराम लामाले भक्तपुर–२ बाट उम्मेदवारी दिएका छन्। उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गरेको थियो। एकता भत्किएपछि उनेपाले समानुपातिकतर्फ भने...

एमाले युवा संघ दमक अध्यक्ष छवि खतिवडा लागे बालेनतिर

१४ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेनिकट युवा संघका दमक अध्यक्ष छवि खतिवडाले संगठन छाडेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै झापा–५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार बालेन शाहलाई समर्थन गर्ने बताएका हुन्। ‘आज मिति २०८२ माघ ७ गतेबाट म छवि खतिवडा राष्ट्रिय...

अमेजन प्राइममा हरिवंश अभिनीत 'भूठान'

३२ मिनेट अघि   सेतोपाटी

हरिवंश आचार्य अभिनीत फिल्म 'भूठान' चर्चित ओटिटी प्लेटफर्म अमेजन प्राइम भिडिओमा रिलिज भएको छ।  गत जनवरी ९ देखि अमेजनले आधिकारिकरूपमा भूठानको अंग्रेजी नाम 'द वल्र्ड्स ह्यापिएस्ट म्यान' नामबाट हालको लागि उत्तर अमेरिका क्षेत्रमा रिलिज गरेको फिल्मका निर्माता अविरल थापाले बताए। विस्तारै फिल्म...

रूपन्देही–३ मा रास्वपाका जितबहादुर गुप्ताले दिए बागी उम्मेदवारी

१ घण्टा अघि   सेतोपाटी

रूपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जितबहादुर (जेबी) गुप्ताले बागी उम्मेदवार दिएका छन्। २०७९ सालको निर्वाचनमा रास्वपाबाट यही क्षेत्रमा उम्मेदवारी दिएका गुप्ताले यस पटक पार्टीले डा. लेखजंग थापालाई टिकट दिएपछि स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन्। गुप्ताले...

झापामा बिहानैदेखि मतदाता भेट्न थाले बालेनले (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले झापामा मतदाताहरूसँग भेट्न सुरू गरेका छन्। मंगलबार झापा-५ मा मनोनयन दर्ता गराएका बालेनले बुधबारदेखि नै मतदाताहरूसँग भेट्न थालेका हुन्। बालेनले चुनाव प्रचारका लागि दमकमा घर भाडामा लिएका छन्।  दमक ५ स्थित सम्पर्क...

सुनको मूल्य दुई लाख ९५ हजार माथि, एकैदिन तोलामा १० हजार चार सय रूपैयाँको वृद्धि

१ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य बढेको छ।  लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि मंगलबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।  उक्त दिन सुन प्रतितोला दुई लाख ८४ हजार सत सय रूपैयाँमा...

'फोहोरमा पनि भ्रष्टाचारको दुर्गन्ध आउनु लाजमर्दो!'

२ घण्टा अघि   सेतोपाटी

कास्कीको पोखरा महानगरपालिकाले फोहोर संकलन गरी ल्यान्डफिल साइटसम्म ढुवानी गर्न र फोहोरमैला दस्तुर उठाउन २०७९ वैशाखमा टेन्डर आह्वान गर्‍यो। त्यति बेला मेयर उम्मेदवार रहेका तत्कालीन नेकपा एकीकृत समाजवादीका नेता धनराज आचार्यले टेन्डरको सूचना थाहा पाए। उनले टेन्डरको प्रक्रिया रोक्न दबाब दिए। फोहोरमैला संकलन...

बागलुङमा २३ जनाको उम्मेदवारी दर्ता

२ घण्टा अघि   सेतोपाटी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङका दुई  निर्वाचन क्षेत्रमा २३ जनाको उम्मेदवारी दर्ता भएको छ। बागलुङ क्षेत्र नम्बर १ मा ११ जना र २ मा १२ जनाको उम्मेदवारी दर्ता भएको हो। क्षेत्र नम्बर १ को जिल्ला...

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, कहाँबाट दिएका छन् उम्मेदवारी?

३ घण्टा अघि   सेतोपाटी

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सिटका लागि मंगलबार मनोनयन दर्ता भइसकेको छ। ती पदका लागि देशभरबाट तीन हजार ४०० भन्दा बढी व्यक्तिले उम्मेदवारी दिएका छन्। विभिन्न राजनीतिक दलको चुनाव चिह्नमा निर्वाचन लड्नेदेखि स्वतन्त्र उम्मेदवारी दिने...

बागलुङमा नेकपा र जनमोर्चाको चुनावी तालमेल

३ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट  पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चावीच बागलुङका दुइटा निर्वाचन क्षेत्रमध्ये एक–एक वटा क्षेत्र लिने गरी चुनावी तालमेल भएको छ। बागलुङ– १ मा जनमोर्चाको कृष्णप्रसाद शर्मा अधिकारी र बागलुङ– २ मा नेकपाको ज्ञामनाथ गैरे ‘अनिल’ लाई सहयोग गर्ने गरी तालमेल...

सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी

३ घण्टा अघि   सेतोपाटी

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा २१० जनाले मङ्गलबार मनोनयन दर्ता गराएका छन्। १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा २१० जनाले मनोनयन दर्ता गरेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता दिलीप भाटले जानकारी दिए। प्रदेश निर्वाचन कार्यालयका...

के अहिले सेयर बजार राजनीतिक कारणले बढेको हो?

४ घण्टा अघि   सेतोपाटी

लामो समयदेखि सेयर बजारलाई धेरै पक्षबाट सकारात्मक प्रभाव पर्ने अवस्था देखिए पनि बजारले अपेक्षित वृद्धि लिन सकेको थिएन। तर केही दिनयता बजार लगातार बढ्दो प्रवृत्तिमा देखिन थालेको छ। मंगलबार समेत बजार लगातार बढेको छ। यी चार कारोबार दिनमा नेप्सेले ७९.८ अंक...

भक्तपुरमा नेमकिपा र एमालेका पुरानै अनुहार, को-को छन् उनीहरूका प्रतिस्पर्धी?

४ घण्टा अघि   सेतोपाटी

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि भक्तपुर क्षेत्र नं १ र क्षेत्र नं २ मा पुरानै उम्मेदवार अनुहार दोहोरिएका छन्। क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले चौथो पटक प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् भने...

०७२ को संविधानपछि यी ४ निर्वाचन क्षेत्रमा कांग्रेसले पहिलो पटक दियो उम्मेदवारी

४ घण्टा अघि   सेतोपाटी

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस, एमाले, रास्वपा, राप्रपा लगायतका पुराना र केही नयाँ दलले करिब सबै क्षेत्रमा उम्मेदवारी दिएका छन्। २०७२ सालको संविधान जारी भई देशभर १६५ वटामा निर्वाचन क्षेत्र विभाजन गरिएपछि प्रतिनिधिसभाका लागि दुई पटक निर्वाचन भए। पछिल्ला निर्वाचनमा...

पर्सामा १०८ जनाको उम्मेदवारी

४ घण्टा अघि   सेतोपाटी

 आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ पर्सा जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा १०८ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख अनामिका रौनियारले मङ्गलबार बेलुका ७ बजेसम्म चारवटै निर्वाचन क्षेत्रमा १०८ जनाको उम्मेदवारी परेको जानकारी...

ओखलढुंगामा यी हुन् स्वतन्त्रसहित १३ दलका उम्मेदवार

४ घण्टा अघि   सेतोपाटी

ओखलढुङ्गामा तीन स्वतन्त्रसहित १३ दलका उम्मेवारले मनोनयन दर्ता गरेका छन्। उनीहरुले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्गलबार उम्मेदवारी दर्ता गराएका हुन्। मुख्य निर्वाचन कार्यालयका अनुसार नेपाल मजदुर किसान पार्टीबाट सविना प्रजापति, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विश्वराज पोखरेल,...

बैतडीमा १२ जना उम्मेदवार

४ घण्टा अघि   सेतोपाटी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा १२ जनाको उम्मेदवारी दर्ता भएको छ। बैतडीमा मङ्गलबार १० जना विभिन्न दलबाट र दुई जनाले स्वतन्त्र उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उम्मेदवारी दिनेमा नेपाली कांग्रेसबाट चतुरबहादुर चन्द,...

मोरङका ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवार, मुख्य दलका को-को छन्?

५ घण्टा अघि   सेतोपाटी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागी मोरङमा ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवारले मङ्गलबार मनोनयन दर्ता गराएका छन्। जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार मोरङ क्षेत्र नम्बर १ मा १८ जना, क्षेत्र नम्बर २ मा १७, क्षेत्र नम्बर ३ मा...

पर्सा-३ मा रूपेश पाण्डे एमालेका उम्मेदवार

५ घण्टा अघि   सेतोपाटी

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा-३ मा नेकपा एमालेबाट रूपेश पाण्डेले उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्। पर्सामा अघिल्लो निर्वाचनमा एमालेकै राजकुमार गुप्ता निर्वाचित भएका थिए। यसपालि...

फागुन २१ को निर्वाचनका लागि प्रत्यक्षतर्फ ३४८४ उम्मेदवार, कुन उमेर समूहका कति?

५ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ३४८४ जना उम्मेदवार मैदानमा छन्। मंगलबार उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन्। आज उम्मेदवारविरूद्ध उजुरी गर्ने कार्यतालिका छ। निर्वाचन आयोगका अनुसार २५ देखि ३५ वर्ष उमेरसमूहका कूल ५३८ उम्मेदवार छन्। त्यसमध्ये २९४ जना...

लगातार बढिरहेको अमेरिकी डलरको भाउ आज कति पुग्यो?

५ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ३६ पैसा...

उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

५ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने व्यवस्था गरिएको छ।  निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ। उक्त उजुरीपछि...

नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी, कहाँ कति?

५ घण्टा अघि   सेतोपाटी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले ५९ जिल्लाका १२० निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी दिएको छ। नेमकिपाले ६७ पुरुष र ५३ महिलालाई उम्मेदवार बनाएको पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले जानकारी दिए। नेमकिपाले बागमती प्रदेशका...

श्रीमान–श्रीमतीले सिके एउटै सीप, तारे होटलमा पुर्‍याउँछन् उत्पादन

६ घण्टा अघि   सेतोपाटी

ललितपुरको थसिखेलमा श्रीमान–श्रीमती उमेश थापा र सुशीला उपाध्यायले 'ट्रेडिसनल बेकरी' खोलेका छन्। यहाँ पेस्ट्री, बेकरी, डिजर्ट परिकार उत्पादन हुन्छ। पाउरोटी, बन, डोनट, पिज्जा बेस, कुकिज, केक, चिज केक, स्लाइस केक, मफिन, कप केक, ट्रफल यहाँका प्रमुख उत्पादन हुन्। यीमध्ये ग्राहकले सबभन्दा धेरै रूचाएको चिज केक...