विदेश नपठाएपछि पैसा फिर्ता माग्दा साथीले नै गरे गोली हानेर हत्या
बर्दियामा एक युवकको हत्या भएको छ। हत्या भएका युवक दाङको तुलसीपुर उपमहानगरपालिका-५ का २८ वर्षीय निरज चौधरी छन्। आइतबार बिहान ११ बजे बर्दियाको राजापुर नगरपालिका – ४ स्थित एउटा रेस्टुरेन्टमा हत्या भएको हो। बर्दिया प्रहरी प्रमुख एसपी सरोज पौडेलका अनुसार...
