जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद थपियो, निवार्चनसम्बन्धी अध्यादेश सिफारिस
काठमाडौँ : सरकारले ‘प्रतिनिधिसभा निवार्चन (पहिलो संशोधन) अध्यादेश २०८२’ जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ। बिहीवारको बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। उनकाअनुसार बैठकमा पेश भएको अध्यादेशमा...
