कांग्रेसका ३० जना केन्द्रीय सदस्यले भेटे शेखर कोइरालालाई
नेपाली कांग्रेसका ३० जना केन्द्रीय सदस्यहरूले नेता शेखर कोइरालालाई भेटेका छन्। चुनावअघि महाधिवेशनका पक्षमा उभिएका सभापति शेरबहादुर देउवा पक्षका ३० जना केन्द्रीय सदस्यहरूले कोइरालासँग साढे २ घन्टा कुराकानी गरेका हुन्। पार्टीभित्र देखा परेको विवाद समाधान गर्ने विषयमा अग्रसरता लिन उनीहरूले...
