ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

घट्यो अमेरिकी डलरको मूल्य

१ मिनेट अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलरको मूल्यमा केही गिरावतट आएको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०२ पैसा कायम भएको छ।...

यस वर्ष सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

१० मिनेट अघि   सेतोपाटी

गत असोज ३१ गतेदेखि प्रदर्शनरत नेपाली चलचित्र ‘जेरी अन टप’ २०८२ सालमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बनेको छ। यस वर्ष प्रदर्शनमा आएका चलचित्रमध्ये ‘जेरी अन टप’  गत शनिबारसम्म ११ करोड ७१ लख ४१ हजार ४९८ कमाइ (ग्रस कलेक्सन) गरेको...

यो वर्षको मनसुन : औसतभन्दा बढी वर्षा, गत वर्षभन्दा जनधनको क्षति कम

११ मिनेट अघि   थाहाखबर

काठमाडौँ : गत वर्षको तुलनामा यो वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, वर्ष २०८१ मा दुई हजार १३९ घटना भएकामा यो वर्ष एक हजार चार सय ५४ वटा घटना भएका छन्। प्राधिकरणका अनुसार,...

२ लाखमा दाजुभाइले घरमै थालेको व्यवसाय, बन्दैछ ब्रान्ड

१७ मिनेट अघि   सेतोपाटी

तपाईं फर्सी र सूर्यमुखीको बियाँ फरक रूपमा खान चाहनुहुन्छ भने 'बाइ.स्प्रेड्स' राम्रो विकल्प हुन सक्छ। बाइ.स्प्रेड्स (By.Spreads) फर्सी र सूर्यमुखीको बियाँ (पम्पकिन र सनफ्लावर सिड) खान सजिलो हुनेगरी बटरका रूपमा बजारमा ल्याएको छ। यो कम्पनी आठ महिनाअघि दाजुभाइ प्रतीक पौडेल...

यी सहमतिपछि मेलम्चीको पानी नरोक्न तयार भए स्थानीयवासी

१७ मिनेट अघि   सेतोपाटी

मेलम्चीको पानी काठमाडौं ल्याउन रोकिरहेका स्थानीय र सरकारबीच सहमति भएको छ। सहरी विकास, उर्जा जलश्रोत तथा सिँचाई मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ र स्थानीयबीच मंगलबार भएको वार्ता सहमतिमा टुंगिएको हो।  आफूहरूले लामो समयदेखि उठाउँदै आएको माग...

पानी पथान्तरण : सरकार र मेलम्चीवासीबीच के-के भयो सहमति ?

१८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान भएको छ। उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मंगलबार अबेर भएको सहमतिअनुसार आयोजनाको पानी पथान्तरणसँग जोडिएको समस्या समाधान भएको हो। सहमतिअनुसार, आयोजना प्रभावित क्षेत्रमा रहेका स्थानीय तह, स्थानीय सामाजिक उत्थान कार्यक्रम समितिहरु, बाढीपीडित संघर्ष...

चिसोले हिउँदभरि सुनसान हुन्छ बुकीपाटन

२९ मिनेट अघि   थाहाखबर

बागलुङ : बर्खामा आन्तरिक पर्यटकले गुल्जार बनेको बुकीपाटन चिसो बढेपछि सुनसान भएको छ। सयौँ गोठाला र हजारौँ वस्तुभाउसँगै पर्यटकले चहलपहल हुने बुकीपाटन कात्तिक पहिलो सातादेखि सुनसान बनेको हो।  अग्ला पहाड पनि हरियो घाँस सुक्दै गएपछि उराठिला बनेका छन्। पहिले गोठालाले...

मधेसमा नयाँ मुख्यमन्त्री नियुक्तिको विरोधमा भएको झडप कम्तीमा २१ जना घाइते

७ घण्टा अघि   सेतोपाटी

मधेस प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको विरोधमा असन्तुष्ट सात दलका नेता तथा कार्यकर्ताहरूले गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा कम्तीमा २१ जना घाइते भएका छन्। झडपमा एक पत्रकार, ६ जना प्रहरी सहित कम्तीमा २१ जना घाइते भएका हुन्। प्रहरीको लाठीचार्जबाट प्रदर्शनको रिपोर्टिङमा गएका...

नेपाल वायुसेवा निगमले सुरु गर्‍यो अस्थायी कर्मचारी कटौती

७ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल वायु सेवा निगमले काममा सक्रिय नभएका करार तथा मासिक ज्यालादारीका कर्मचारी कटौती गर्न सुरु गरेको छ। निगमले सञ्चालन गर्दै आएका आन्तरिक स्टेशनहरूमध्ये हाल उडान सञ्चालनमा नरहेका आन्तरिक स्टेशन तथा उडान सञ्चालन रहेका आन्तरिक स्टेशनबाट हुने उडान सङ्ख्यालाई...

मतदाता नाम दर्ता तीव्र, दैनिक १२ घण्टासम्म सेवा प्रवाह

८ घण्टा अघि   थाहाखबर

काठमाडौँ: प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता कार्यलाई तीव्रता दिएको छ। आयोगले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नेपाली नागरिकले मात्र मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने जनाएको छ।  फागुन २० गतेसम्म १८...

सरकार र मेलम्चीवासीको वार्ता निष्कर्षविहीन

८ घण्टा अघि   थाहाखबर

काठमाडौँ : मेलम्चीवासी र सरकारबीचको वार्ता बिनानिष्कर्ष सकिएको छ।  मंगलवार साँझ सिंहदरबारमा शहरी विकासमन्त्री कुलमान घिसिङसँग भएको वार्ता बिनानिष्कर्ष सकिएको हो। मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र हेलम्बु गाउँपालिकामा स्थानीयले गरेको अवरोध हटाउन सरकार र स्थानीय तहबीचको वार्ता सहमति नजिक पुगे...

मधेशका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश : दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्नू

८ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सर्वोच्च अदालतले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न अन्तरिम आदेश दिएको छ।  न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले आज मुख्यमन्त्री यादवलाई उक्त प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनै नीतिगत निर्णय नगर्न आदेश दिएको...

एमाले अनेरास्ववियुमा विवाद– महासचिवले अध्यक्षलाई जिम्मेवारीमा फर्किन नदिने

८ घण्टा अघि   सेतोपाटी

नेकपा एमाले निकट अनेरास्ववियुमा विवाद देखिएको छ। जेनजी आन्दोलनपछि गत भदौ २३ गते पदबाट राजीनामा दिएका डा. सुजन कडरिया पदमा फर्किन खोजेपछि महासचिव दीपक धामीले प्रतिवाद गरेका हुन्। अध्यक्ष डा. कडरिया जिम्मेवारीमा फर्किएको भन्दै सोमबार कार्यालयसमेत प्रवेश गरेका थिए। तर...

एक सय २० दिनभित्र ए डिभिजन लिग गर्न तयार छौं- एन्फा

९ घण्टा अघि   सेतोपाटी

नेपाली फुटबलको शीर्ष डिभिजनको शहीद स्मारक 'ए' डिभिजन लिग एक सय २० दिनभित्र आयोजना गर्न सरोकारवालाहरू तयार भएका छन्। सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा अखिल नेपाल फुटबल संघ (एन्फा), शीर्ष डिभिजनका १४ मध्ये पाँच वटा क्लब र फुटबल खेलाडीहरूबीच भएको...

कथाकार यक्सोको ‘पेनिबा’ विमोचन

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली साहित्य क्षेत्रका उदयीमान र बहुप्रतिभाशाली युवा कथाकार सुरेश यक्सोद्वारा लिखित कथाकृति ‘पेनिबा’ आज एक विशेष समारोहबीच विमोचन गरिएको छ।​ मैयुङट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्धन केन्द्र सभ्यता अन्वेषण केन्द्रको आयोजनामा काठमाडौँमा सम्पन्न भव्य कार्यक्रममार्फत उक्त कथासङ्ग्रह सार्वजनिक गरिएको...

एन्फा प्रेसिडेन्ट लिग : लालीगुराँसको सजिलो जित

९ घण्टा अघि   सेतोपाटी

एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ अन्तर्गत सोमबार भएको खेलमा विजय स्पोर्ट्स क्लब र  जन जागृति युवा क्लबको बीचमा १–१ गोलको बराबरी भयो। सो खेलको ४१ औ मिनेटमा अरुण थापाको गोलमा विजयले अग्रता लिएको थियो। फुटबल क्लबले गाईघाट फुटबल क्लबलाई २–०...

कुलमान घिसिङको 'उज्यालो नेपाल पार्टी' मा डाक्टर–इञ्जिनियर प्रशस्तै, को को छन् सूचीमा?

९ घण्टा अघि   सेतोपाटी

ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङको 'उज्यालो नेपाल पार्टी' ले आफ्ना पदाधिकारी अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ। आयोगमा बुझाइएको ५१ सदस्यीय केन्द्रीय समितिको नामावलीमा डाक्टर, इञ्जिनियरहरू प्रशस्तै छन्। पार्टीको अध्यक्ष नै इञ्जिनियर तथा पूर्व ऊर्जा सचिव अनुपकुमार उपाध्याय हुन्। त्यसबाहेक...

लुम्बिनी लायन्सको टाइटल स्पोन्सरमा याङगो

९ घण्टा अघि   सेतोपाटी

 प्रविधि कम्पनी याङगो ग्रुप अन्तर्गतको याङगो नेपालले लुम्बिनी लायन्ससँग दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि अफिसियल टाइटल स्पोन्सरशिप सम्झौता गरेको छ। लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसीले याङगोलाई टाइटाल स्पोन्सरको रूपमा स्थागत गर्न पाउँदा खुशी व्यक्त गर्दै धन्यवाद व्यक्त गरे। उनले भने,'याङगोलाई हाम्रो टिमको...

वायुसेवा निगमको महाप्रबन्धक नियुक्ति प्रक्रिया तत्काल अघि बढाउनू : प्रधानमन्त्री कार्की

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएकी छिन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका हैसियतले प्रधानमन्त्री कार्कीले मन्त्रालयका सचिव हरि मैनालीसँग हालसम्मको प्रगतिबारे जानकारी लिँदै उक्त निर्देशन दिएकी उनको...

ललितपुरमा स्कुटरमा सवार महिलाको सिक्री लुटेर भागेको आरोपमा युवक पक्राउ

१० घण्टा अघि   सेतोपाटी

ललितपुरको जावलाखेलमा महिलामाथि लुटपाट गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रे रोशी गाउँपालिका–७ निवासी हाल ठैव बस्दै आएका ३० वर्षीय गंगे बहादुर तामाङ हुन्। प्रहरीका अनुसार गत असोज ५ गते राति करिब १२ बजे ललितपुर महानगरपालिका–४, जावलाखेलस्थित चिडियाखानाको...

संविधान नपढी मन्त्री बन्न गएको होइन : कानूनमन्त्री सिन्हा

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले संविधानले पूर्वन्यायधीशलाई मन्त्री, सांसद बन्न नरोकेको दावी गरेका छन्। नेपाल कानून समाजले आयोजना गरेको आगामी प्रतिनिधिसभाको निर्वाचनः चुनौती र अवसर विषयक राजनीतिक दलहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो दावी गरे। उनले...

उपेन्द्र सुब्बा र मिरूना मगर पूर्वी नेपालका हलहरूमा

१० घण्टा अघि   सेतोपाटी

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘जारी २: सङ अफ च्याब्रुङ' ले बक्सअफिसमा सुखद् व्यापार गरिरहेको छ। विशेषगरी पूर्वी नेपालका हलहरूमा यस फिल्मको व्यापार राम्रो छ।  यसैबीच, फिल्मका निर्देशक उपेन्द्र सुब्बा र अभिनेत्री मिरूना मगर दर्शकसँग साक्षात्कार गर्न पूर्वी नेपाल पुगेका छन्। हिजो...

अर्जुन सापकोटाले ल्याए 'झलिको', स्वरमा मेलिना र समीक्षाको साथ

१० घण्टा अघि   सेतोपाटी

लोकगायक अर्जुन सापकोटाले नयाँ गीत 'झलिको' सार्वजनिक गरेका छन्। मंगलबार सार्वजनिक भएको यस गीतमा सापकोटालाई गायनमा मेलिना राई र समीक्षा अधिकारीले साथ दिएका छन्। गीतमा सन्तोष सापकोटाको शब्द रचना छ भने संगीत अर्जुन सापकोटा स्वयंको हो। कृष्ण रेउलेको थेगो रहेको गीतको...

कृषि एम्बुलेन्स दुर्घटना हुँदा दुई जना घाइते

१० घण्टा अघि   सेतोपाटी

चितवनको इच्छाकामना गाउँपालिकामा कृषि एम्बुलेन्स दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।  पृथ्वी राजमार्गबाट सामान र स्थानीय व्यक्तिहरुलाई लिएर वडा नम्बर-२ स्थित हपनीतर्फ गइरहेको बागमती प्रदेश ०१-००२ झ ६६६२ नम्बरको कृषि एम्बुलेन्स साँझ सवा ६ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरीका...