अमेरिकाले कब्जा गर्यो भेनेजुएलाबाट तेल लिएर आएको रूसी ध्वजावाहक पानीजहाज
अमेरिकाले भेनेजुएलाको तेल बोकेको थप दुइटा पानीजहाज कब्जा गरेको छ। भेनेजुएलामा सैन्य आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमतीलाई पक्राउ गरेपछि अमेरिकाले पुनः तेल बोकेको जहाज कब्जा गर्न थालेको हो। मदुरो पक्राउअघि पनि अमेरिकाले भेनेजुएलाको तेल बोकेको दुइटा...
