प्रिमियर लिगमा म्यानचेस्टर सिटीको विजयी सुरूवात
इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले विजयी सुरूवात गरेको छ। गएराति वुल्भ्सलाई ४-० गोलले पराजित गर्दै सिटीले जारी सिजनमा विजयी सुरूवात गरेको हो। मोलिन्युक्स स्टेडियममा एर्लिङ हालान्डले दुई गोल गरे। तिज्जानी रेइजन्डर्स र रायन चेर्कीले एक/एक गोल गरे। खेलको ३४ मिनेटमा...