राप्रपाले भन्यो–अहिलेको सत्ता गठबन्धन पवित्र छैन, विश्वास गदैनौं
राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकीका सांसद पञ्चराम गुरुङले वर्तमान सत्ता गठबन्धन पवित्र नभएको बताएका छन्। प्रदेश सभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मत सम्बन्धी प्रस्ताव उपर बोल्दै गुरुङले उक्त कुरा बताएका हुन्। ‘जनताले उठाएको प्रश्नमा छानविन गरौं भन्दा पनि हुँदैन भनेर...