अटिजमको कथा बोकेको 'मौन' को टिजर सार्वजनिक
सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण भएको डकुड्रामा 'मौन' को टिजर सार्वजनिक भएको छ। निर्माण कम्पनीको आधिकारिक च्यानलमार्फत १ मिनेट १४ सेकेण्डको टिजर सार्वजनिक गरेको हो। टिजरमा एक आमाले आफ्नी छोरीसँग आँसुका साथ भावनात्मक गल्ती स्वीकार गरेको दृश्यलाई मुख्य केन्द्रबिन्दु बनाइएको छ। टिजरले...
