अभिलाषा र सुनिरा फाइनलमा
अभिलाषा विष्ट र सुनिरा थापा १० औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा अभिलाषाले आध्या पौडेललाई ६–१ र ६–२ तथा सुनिराले समृद्धि महर्जनलाई ६–० र ६–० को...