माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका नेता शर्माको राजीनामा
काठमाडौँ : नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको नेताबाट राजकुमार शर्माले राजीनामा दिएका छन्। पूर्वमुख्यमन्त्री समेत रहेका शर्माले प्रदेश संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीलाई राजीनामा पत्र बुझाएका हुन्। उनले जिसीलाई आफू संसदीय दलको नेतामा नरहने भन्दै राजीनामा पठाएका...
