ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

'कल्पना गरेभन्दा धेरै फरक रहेछ कोरियाको वास्तविकता'

६ मिनेट अघि   सेतोपाटी

ठूलो सहर, गगनचुम्बी महलहरू, चिल्ला सडक, झिलिमिली बत्ती— रामेछापका प्रदीप खड्काले नेपाल छँदा मनमा कोरेको दक्षिण कोरियाको तस्बिर यस्तो थियो। हवाईजहाजबाट ओर्लिएपछि त्यही शानदार सहरमा चट्ट परेर कार्यालय हिँड्ने कल्पना समेत गरेका थिए उनले। त्यहाँ पुगेपछि थाहा भयो — वास्तविकता त...

‘पानी बोकेरै जवानी गयो’

१२ मिनेट अघि   सेतोपाटी

देवारतोली गाउँको उत्तरतर्फको पुछारमा कञ्चन तिलानदी अविछिन्न बगिरहेको छ। तर करिब दुई किलोमिटर माथिको बस्तीका बारिकापाटा उजाड छन्। गाउँ आउन केही वर्ष अगाडि मात्र नदीमा झुलुङ्गे पुल बनेको थियो। यही पुल तरेर करिब २० मिनेट पश्चिमतर्फको समथर बाटो हिँडेपछि नाक...

गम्भीरबाट ‘मध्यम स्तरको भोकमरी’को अवस्थामा आइपुग्यो नेपाल

१४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाल ‘गम्भीरबाट मध्यम स्तरको भोकमरी’को अवस्थामा पुगेको छ। विश्व भोकमरी सूचकाङ्क (जीएआई) मा नेपाल मध्यम भोकमरीको अवस्थामा सुधार आएको मंगलबार जारी प्रतिवेदनले देखाएको हो । वेल्ट हङ्गर हिल्फ र लिबर्डले मंगलबार सार्वजनिक गरेको विश्व भोकमरी सूचकाङ्क २०२५ प्रतिवेदनमा नेपाल...

मतदानस्थलको पुनरवलोकन गर्दै निर्वाचन आयोग

२८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरवलोकन गर्ने भएको छ। आयोगले एक सूचनामार्फत सहज रूपमा मतदान गर्ने प्रयोजनका लागि मतदानस्थल पुनरवलोकन गर्न लागिएकाले आममतदातालाई आवश्यक जानकारी गराएको जनाएको छ। आयोगले पुनरवलोकनका क्रममा कुनै मतदाताको नाम सम्बन्धित मतदानस्थलमा...

अस्ट्रेलियाले लगायो १६ वर्ष मुनिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

३० मिनेट अघि   सेतोपाटी

अस्ट्रेलियाले १६ वर्ष मुनिका बालबालिकाहरूलाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाएको छ। बुधबारदेखि लागु हुने गरी अस्ट्रेलियाले कानुन नै ल्याएर बालबालिकाहरुलाई सामाजिक सञ्जालका १० वटा प्ल्याटफर्म प्रयोगमा निषेध गरेको हो। अन्तर्राष्ट्रि समाचार संस्था रोयटर्सका अनुसार फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब, एक्स, थ्रेड,...

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस

३१ मिनेट अघि   थाहाखबर

काठमाडौं : मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज संसारभर ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ। नेपालमा पनि यस दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ। अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री...

धान उत्पादन बढ्यो, बागलुङका किसान उत्साहित

४१ मिनेट अघि   थाहाखबर

ढोरपाटन : यो वर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा वर्षा हुँदा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।  गत वर्षको तुलनामा यसवर्ष ८४.४ मेट्रिक टन धान उत्पादन भएको केन्द्रकी सूचना अधिकारी प्रतिभा शर्माले जानकारी दिइन्। अघिल्लो वर्ष...

यस्तो रहने छ आज दिनभरिको मौसम

१ घण्टा अघि   सेतोपाटी

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव  छैन। आज दिउँसो कोशी  र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा  मौसम मुख्यतया सफा रहने छ । महाशाखाले राति पनि देशभरको मौसम मुख्यतया सफा...

एनपिएलमा आज इलिमिनेटरको खेल हुँदै, भिड्दै छन् काठमाडौं र लुम्बिनी

१ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज इलिमिनेटर खेल हुँदै छ। त्रिवि मैदान कीर्तिपुरमा बुधबार दिउँसो ४ बजे काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन्। काठमाडौं अंक तालिकाको तेस्रो र लुम्बिनी चौथो स्थान हुँदै प्लेअफमा पुगेका थिए। इलिमिनेटरमा जित्ने टोलीले दोस्रो...

यस्तो रहनेछ आजको मौसम

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव  छैन।  बुधबार दिउँसो कोशी  र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा  मौसम मुख्यतया सफा रहनेछ। महाशाखाले राति पनि देशभरको मौसम मुख्यतया सफा रहने...

घट्यो अमेरिकी डलरको भाउ

१ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ। मंगलबार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ८२ पैसा र...

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रूख काटिने

१ घण्टा अघि   सेतोपाटी

पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रूख कटान गरिने भएको छ। पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्केवर–पथलैया सडक पूर्वीखण्ड आयोजनाका प्रमुख राजेशकुमार दासका अनुसार विभिन्न समस्या र चुनौतीकाबीच लामो समयपश्चात् डिभिजन वनकार्यालय, वन तथा भूसंरक्षण विभाग र वन तथा...

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउनु पर्छ : राष्ट्रपति पौडेल

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मानव अधिकारमैत्री बनाउँदै लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि आग्रह गरेका छन्। अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा शुभकामना दिँदै उनले    देशको वर्तमान परिस्थितिलाई सामान्यीकरण गर्दै लैजान सरकार, राजनीतिक दल, नागरिक...

एनपीएलको एलिमिनेटरमा आज लुम्बिनी र काठमाण्डु भिड्दै

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल प्रिमियर लिग एनपीएलको एलिमिनेटरमा आज काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।  खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुनेछ। गत संस्करण नेट रनरेटले साथ नदिएको काठमाण्डु र खराब प्रदर्शन गरेको लुम्बिनी यस पटक प्लेअफमा पुगे। तर,...

समानुपातिक निर्वाचन प्रणालीका लागि कति भए दल दर्ता?

१ घण्टा अघि   सेतोपाटी

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन्। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निवेदन दिने समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिएका हुन्। आयोगले यही मङ्सिर २१ देखि २३ गतेसम्म...

समानुपातिकतर्फ १०० दल दर्ता

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन् ।  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निवेदन दिने समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिएका हुन्। आयोगले यही मङ्सिर २१ देखि...

ल्यापटप देख्दा डराउने शिक्षकहरू अचेल कक्षामा चलाउँदैनन् मार्कर!

२ घण्टा अघि   सेतोपाटी

चितवनको माडी–४ स्थित खैरहनी माविका अंग्रेजी विषयका शिक्षक दिपनारायण महतोलाई केही महिना अघिसम्म ल्यापटप छुन पनि डर लाग्थ्यो। कतै कार्यक्रममा पुग्दा अरू शिक्षकले ल्यापटप चलाएर सहजै प्रस्तुति दिएको देख्दा उनलाई कम्प्युटर प्रविधिको ज्ञानको कमीले पछुतो हुन्थ्यो। अचेल दिपनारायण बदलिएका छन्। उनको कक्षाकोठा...

काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोह आज

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : काभ्रेपलाञ्चोक धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) को ३१औँ दीक्षान्त समारोह आज हुँदै छ। पहिलो चरणमा दुई हजार २०९ विद्यार्थी दीक्षित हुने भएका छन्। यसमध्ये १७ देशका १९६ विदेशी विद्यार्थी दीक्षित हुने बताइएको छ।  समारोहमा प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा...

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज संसारभर ७७औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । नेपालमा पनि यस दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ।  सन् १९४८ मा संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेको मानव अधिकारको...

विदेश पठाउने भन्दै १४ लाख ५० हजार ठगी गर्ने पक्राउ

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै १४ लाख ५० हजार ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा भक्तपुर मध्यपुर थिमि नगरपालिका–८ घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–५ बस्ने ३० वर्षीया उजुना...

दार्चुलामा भूकम्पको धक्का महसुस

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास केन्द्रविन्दु भएर केहीबेर अघि ९:२४ मिनेट जाँदा...

देशभरका भन्सार जाँचपास ठप्प

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : भन्सार एजेन्ट महासंघको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास ठप्प भएको छ। केही समयअघि संसद्‌बाट पारित भएको भन्सार ऐनमा भएको व्यवस्था अन्यायपूर्ण भएको भन्दै भन्सार एजेन्टले यसलाई सच्याउन माग गर्दै आएका थिए। लामो समयसम्म लबिङ गर्दा पनि निर्णय...

प्रधानमन्त्रीजी! निर्वाचन गरेर मात्र तपाईंले छोड्नुपर्छ : कल्याण श्रेष्ठ

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले पितृशोकमा रहेका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग भेट गरेकी छन्। प्रधानमन्त्री कार्कीले आज कुपण्डोलस्थित श्रेष्ठको निवासमा पुगेर भेट गरेको उनका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए। भेटमा मुलुक र समसामयिक राजनीतिक विषयमा पनि कुराकानी भएको थियो। भेटमा...

मल आपूर्ति र धान खरिदको कोटा बढाउन प्रदेश सरकारको पहल

१० घण्टा अघि   थाहाखबर

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेश सरकारले गहुँ बालीका लागि रासायनिक मल र धान खरिदका लागि कोटा बढाउन पहल गरेको छ।  गहुँ बाली लगाउने बेला मलको अभाव भइरहेको र धान खरिदका लागि सीमित कोटा रहेकाले किसानले समस्या भोग्नुपरेको भन्दै समाधानका लागि पहल...