हालसम्मकै उच्च विन्दुबाट घट्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो?
मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार सुनको मूल्य ऐतिहासिक उच्च विन्दुमा पुगेको थियो। उक्त दिन सुनको मूल्य प्रतितोला दुई लाख ६० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला...
