सुदूरपश्चिममा भागबन्डा मिलाउन सत्ता गठबन्धन दलबीच छलफल जारी
सुदूरपश्चिममा भागबन्डा मिलाउन सत्ता गठबन्धनमा रहेका दलहरू छलफलमा बसेका छन्। शुक्रबार बिहान धनगढीमा मन्त्रालयको भागबन्डा टुंग्याउन सत्ता गठबन्धनका दलहरूबीच छलफल भइरहेको स्रोतले जनाएको छ। नेकपा एकीकृत समाजवादी पार्टीका दीर्घ सोडारी बिहीबार मुख्यमन्त्री बनेसँगै गठबन्धनमा रहेका दलले कुन-कुन मन्त्रालय लिने भन्नेबारे छलफल...