यात्रुको औंला भाँचिदिने राइड सेयरिङ सेवाका चालक पक्राउ
यात्रुसँग विवाद गरी औंला भाँचेर भागेको आरोपमा प्रहरीले राइड सेयरिङ सेवाका चालकलाई पक्राउ गरेको छ। नवलपरासी घर भई टोखा नगरपालिका बस्ने २६ वर्षीय जोन तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। उनलाई प्रहरीले बुधबार काठमाडौंको बानियाँटारबाट...