टी-२० विश्वकप ग्लोबल छनोटअघिको अभ्यास खेलमा अमेरिकामाथि नेपालको जित
आइसिसी वुमन्स टी-२० विश्वकप ग्लोबल छनोटको तयारी गरिरहेको नेपालले अन्तिम अभ्यास खेलमा अमेरिकलाई ४ विकेटले पराजित गरेको छ। मुलपानीमा आइतबार अमेरिकाले दिएको १५८ रनको लक्ष्य नेपालले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा सम्झना खड्काले अविजित ४९ रनको...
