प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा १ हजार ४४२ कर्मचारी खटाइने
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा एक हजार ४०० बढी कर्मचारी परिचालन हुने भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार २१४ मतदान केन्द्रमा एक हजार ४४२ जना कर्मचारी खटाइने भएको हो। निर्वाचनमा कर्मचारी परिचालनका लागि यहाँ रहेका...
