जेनजी प्रतिनिधिहरूसँगको सम्झौता सोमबारभित्र टुंग्याउन प्रधानमन्त्री कार्कीको निर्देशन
प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका अगुवा प्रतिनिधिहरूसँगको सम्झौता पत्र सोमबारभित्र टुंग्याउने गरी काम गर्न निर्देशन दिएकी छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सरकार र आन्दोलनकारीबीच हुन लागेको सम्झौताको मसौदालाई अन्तिम रूप दिने विषयमा छलफल भएको हो। जेनजी प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर...
