चि मुसी चि!
धान बारीमा मुसाहरू देखिए आश्चर्य लागेन भित्राउन तयार पारिएकाकेही अन्नहरू खाए सोचेँ, मुसा न हो कति नै खाला र? अर्को साल फेरिमुसाका लस्करहरू देखिएयो पटक धानसँगै केही गहुँका बोट नै काटिदिएफेरि पनि लाग्यो मुसाहरू भोकाएका छन्। बिस्तारै बिस्तारै बढ्दै गएकाती मुसाका फौजहरूले हेर्दा हेर्दै कुटु-कुटु गर्दै देशको...