युद्ध रोक्ने विषयमा पुटिनसँग छलफल गर्न ट्रम्पले मस्को पठाउँदैछन् आफ्ना दुई विश्वास पात्र
युक्रेनको शान्ति योजनामा छलफल गरी टुंगो लगाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना दुई विश्वास पात्रलाई छिट्टै रूस पठाउने भएका छन्। ट्रम्पले मध्यपूर्व हेर्ने आफ्ना विशेष दूत स्टिभ विटकोफ र ज्वाँइ ज्यारेड कुश्नरलाई मस्को पठाउन लागेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको...
