आयल निगमले एक वर्षमा ३६६ अर्बको कारोबार गर्दा १२४ अर्ब राजस्व संकलन
नेपाल आयल निगमले एक वर्षमा ३६६ अर्ब रुपैयाँको कारोबार गर्दै नेपाल सरकारलाई करिब १२४ अर्ब रुपैयाँ राजस्व योगदान गरेको छ। निगमको वार्षिकोत्सवका अवसरमा निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले भन्सार शुल्क, सडक मर्मत शुल्क र मूल्य अभिवृद्धि करमार्फत बुझाइएको यो रकम...
