ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

जरिवाना नतिरेका ६ दललाई निर्वाचनमा भाग लिन दिने/नदिने आयोगको हातमा

७ मिनेट अघि   सेतोपाटी

निर्वाचन आयोगले विभिन्न समयमा जरिवना गरेका ६ वटा राजनीतिक दलले फागुन २१ गते हुने निर्वाचनमा भाग लिन दल दर्ता गराएका छन्। तर निर्वाचन कानुनमा जरिवाना नतिर्ने दललाई आयोगले लगत्तैको निर्वाचनमा भाग लिन रोक्न सक्ने व्यवस्था छ।  आयोग स्रोतका अनुसार प्रतिनिधि...

अति-दलीयकरण हुँदा मुलुकको प्रगति भएन, अब भ्रष्टाचारविरुद्धको कारबाही रोकिन्न : प्रधानमन्त्री

७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टचारविरुद्धको कारबाही नरोकिने बताएकी छिन्। जेनजी आन्दोलनको मर्मअनुसार सरकारले काम गरिरहेको र निर्वाचनको तयारीसँगै भ्रष्टाचार विरुद्धको कारबाही सँगसँगै अघि बढिरहेको उनले स्पष्ट पारिन्। नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराती नेतृत्वको प्रतिनिधिमण्डलसँगको आज सिंहदरबारमा भएको...

एनआरएनए र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेट

१३ मिनेट अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न संघीय संसदको निर्वाचनमा सक्रिय सहयोगको लागि विदेशस्थित गैरआवासीय नेपालीहरूलाई आग्रह गरेका छन्। गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डलसँग बुधवार शीतल निवासमा भएको भेटघाटमा पौडेलले विदेशमा बस्ने नेपालीहरू देशको समृद्धिको लागि जोडिन आग्रह गरेका हुन्। भेटमा गैरआवासीय नेपालीहरूले उठाउँदै आएका...

ग्लोबलको मोबाइल बैंकिङ प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका

१४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ ग्लोबल स्मार्ट प्लसबाट कम्तिमा ३ पटक फोनपे नेटवर्कमार्फत रकमान्तर गर्दा आइफोन १७ जित्ने योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत बैंकले मोबाइल बैंकिङ प्रयोगकर्तामध्ये दुईजना भाग्यशाली ग्राहकलाई आइफोन १७ प्रदान गर्नेछ। साथै...

१२ वर्षअघि बेपत्ता मलेसिया एअरलाइन्सको एमएच ३७० विमानको खोजी फेरि सुरू हुने

१९ मिनेट अघि   सेतोपाटी

झण्डै १२ वर्षअघि बेपत्ता भएको मलेसिया एअरलाइन्सको एमएच ३७० विमानको खोजी फेरि सुरू हुने भएको छ। मलेसियाको यातायात मन्त्रालयले बुधबार एक विज्ञप्ति निकाल्दै डिसेम्बर ३० बाट खोजी कार्य पुनः सुरू हुने बताएको छ। अमेरिकी रोबोटिक कम्पनी ओसन इन्फिनिटीले ५५ दिनको अवधिमा...

लुम्बिनीको प्लेअफ खेल्ने सम्भावना अझै जिवित, विराटनगर ५ विकेटले पराजित

२१ मिनेट अघि   थाहाखबर

काठमाडौं : लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई ५ विकेटले पराजित गरेको छ। १४५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७ .४ ओभरमा ५ विकेट बाँकी छँदै लक्ष्य भेट्टायो। लुम्बिनीका लागि डि आर्की सर्टले सर्वाधिक ५७ रन बनाए भने सन्दीप जोराले २४ र दीलिप नाथले...

तेस्रो जितसँगै लुम्बिनीको प्लेअफ सम्भावना कायमै, विराटनगरले अझै कुर्नपर्ने

२४ मिनेट अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्समाथि लुम्बिनी लायन्सले महत्वपूर्ण जित हात पारेको छ।  बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले पराजित गरेको हो।  विराटनगरले दिएको ११५ रनको लक्ष्य लुम्बिनीले ओपनर डार्शी सर्टको अर्धशतकको मद्दतमा ६ विकेटको क्षतिमा...

७ पदाधिकारी खुल्यौं भनेपछि ओलीले भन्नुभयो– किन त्यस्तो निकालेको? (अन्तर्वार्ता)

३९ मिनेट अघि   सेतोपाटी

नेकपा एमाले ११औं राष्ट्रिय महाधिवेशनको संघारमा छ। मिति नजिकिँदै जाँदा एमालेभित्र तीव्र ध्रुवीकरण सुरू भएको छ। एमाले अध्यक्षमा केपी ओलीले यसपालि पनि आफै दोहोरिन खोजेका छन्। उनलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको साथ लिएर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिने तयारी गरेका...

म महासचिवको उम्मेदवार होइन: विष्णु पौडेल

४७ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले आफूले महासचिवमा दाबी नगर्ने बताएका छन्। प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पौडेलले दसौं महाधिवेशनमै महासचिव छाडिसकेको बताउँदै अहिले उम्मेदवार नबन्ने बताएका हुन्। ‘म महासचिवको उम्मेदवार होइन। म एउटा चाहिँ शक्तिशाली पार्टी,...

विराटनगरविरूद्ध लुम्बिनीका डी आर्की सर्टको अर्धशतक

४९ मिनेट अघि   थाहाखबर

काठमाडौं : विराटनगर किङ्सविरूद्ध लुम्बिनी लायन्सका डी आर्की सर्टले अर्धशतक प्रहार गरेका छन्।  १४५ रनको लक्ष्य पछ्याएको लुम्बिनीका लागि उनले ३९ बलमा ५ चौका र २ छक्काको मद्दतले अर्धशतक प्रहार गरेका हुन्। 

प्रतिनिधिसभा विघटनविरुद्ध एमालेको रिटमा जारी भएन अन्तरिम आदेश, कारण देखाऊ आदेश जारी

५२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एमाले)ले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाउ आदेश जारी गरेको छ।  प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको पाँच न्यायाधीशको इजलासले बुधवार ७ दिनभित्र कारणसहित लिखित जवाफ पेस गर्न आदेश गरेको सर्वाेच्चका सहायक प्रवक्ता निराजन...

कसरी गरिँदै छ कृषि सर्वेक्षण, अन्तिम नतिजा कहिले आउँछ ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि क्षेत्रको विकासका लागि देशभर कृषि सर्वेक्षण गरिरहेको छ।  ‘हामीले वास्तविक विधिबाट कृषिका तथ्यांक उत्पादन गर्न खोजेका छौं, प्रदेश कृषि मन्त्रालयहरू, स्थानीय तह लगायत सरोकारवाला निकायसँगको समन्वयमा वैज्ञानिक विधिबाट तथ्याङ्क सङ्कलन गरेर नतिजा निकाल्ने प्रयास...

नलिञ्चोक हेलिपोर्टमा भ्रष्टाचार: १३ करोड बिगो मागसहित यी ६ जनाविरूद्ध मुद्दा

१ घण्टा अघि   सेतोपाटी

भक्तपुरको नलिञ्चोक हेलिपोर्ट निर्माण गर्दा भ्रष्टाचार भएको भन्दै ६ जनाविरूद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ६ जना र एउटा कम्पनी विरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो। अधिकारी र...

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम देशभर पुर्‍याउने, शुक्रबार भ्रातृ संस्थाहरूसँग बैठक

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर पुर्‍याउने भएको छ। महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको आज बसेको बैठकले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम पार्टीका तल्ला निकायहरूमा पठाउने निर्णय भएको हो। कांग्रेसले यसअघि क्रियाशील सदस्यता नवीकरण सुरू...

हर्क साम्पाङको अभियानमा अख्तियारको चासो, १५ दिनभित्र कागजात पेस गर्न निर्देशन

१ घण्टा अघि   सेतोपाटी

धरानका मेयर हर्क साम्पाङको अगुवाइमा सुरू भएको सुम्निमा पारूहाङ प्रतिमा निर्माणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चासो देखाएको छ।  अख्तियारले  सुम्निमा पारूहाङ प्रतिष्ठान सम्बन्धी सबै वित्तीय तथा संस्थागत कागजात आयोगमा पेस गर्न धरान उपमहानगरलाई पत्राचार गरेको छ।  मंसिर १४ को मितिमा अख्तियारले...

मधेशमा नयाँ मुख्यमन्त्रीका लागि प्रस्ताव आह्वान, २ दिनको समय

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ। प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट दिएको राजीनामा स्वीकृत गरेर नयाँ मुख्यमन्त्रीका लागि प्रस्ताव आह्वान गरेका छन्। संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा...

सुख्खै रहने भयो यसपालिको हिउँद, कुनकुन जिल्लामा पर्नेछ कम पानी?

१ घण्टा अघि   सेतोपाटी

यसपालिको हिउँद गत वर्षजस्तै सुख्खै रहने देखिएको छ। जल तथा मौसम विज्ञान विभागले हिउँद अवधिको वर्षा र तापक्रम प्रक्षेपण गर्दै यसपालिको हिउँदमा सरदरभन्दा कम पानी पर्ने सम्भावना अधिक देखाएको हो। ‘यस हिउँद अवधिमा देशका अधिकांश भू–भागमा सरदर भन्दा कम वर्षा...

यो सरकार जनताको आदेशले बनेको हो: नैनसिंह महर

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान सरकार जनताको आदेशले बनाएको बताएका छन्। सरकारको वैधतामाथि पार्टीका नेताहरूले प्रश्न गरिरहेका बेला उनले जेन–जी आन्दोलनमा जनताले दिएको आदेशअनुसार सरकार बनेको बताए। ‘संविधानमा लेखिएको छ–सार्वभौमसत्ता जनतामा निहित। त्यो भनेको सार्वभौम सत्ता सरकारमा होइन कि...

भ्रष्टाचार अन्त्य भएपछि मात्रै मुलुक समृद्धिको दिशामा अघि बढ्छ :  मन्त्री घिसिङ

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले भ्रष्टाचार अन्त्य भएपछि मुलुक समृद्धिको दिशामा अघि बढ्ने बताएका छन्। उज्यालो नेपाल पार्टीको घोषणासभालाई आज यहाँ सम्बोधन गर्दै उनले सुशासन नै समृद्धिको प्रमुख आधार भएको बताए। “नेपाल समृद्ध हुन धेरै बेर लाग्दैन।...

भदौ २४ गते विशाल बजार अगाडि प्रहरीमाथि कुट्ने दुई जना पक्राउ

१ घण्टा अघि   सेतोपाटी

भदौ २४ गते काठमाडौंको विशाल बजारमा प्रहरीमाथि कुटपिट गर्ने दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मातहत रही जनसेवामा कार्यरत प्रहरीमाथि कुटपिट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौं-२० का ४१ वर्षीय निरज...

एमएडब्लू अर्थमुभर्सले ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ गर्ने

१ घण्टा अघि   सेतोपाटी

नेपालमा जेसिबीका अधिकृत डिस्ट्रीब्युटर एमएडब्लू अर्थमुभर्सले सन् २०२० र त्यसअघि बिक्री भएका सबै जेसिबी मेसिनका लागि ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु गरेको छ।  अभियान २० नोभेम्बरदेखि ३१ डिसेम्बरसम्म चल्नेछ। ग्राहकले तालिमप्राप्त प्राविधिकबाट आफ्नो मेसिनको निःशुल्क हेल्थ चेकअप गराउन सक्नेछन्। ...

प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटेर गोरखा र धादिङका नेताहरूले भने- बूढीगण्डकी आयोजना अघि बढाउनुपर्छ

१ घण्टा अघि   सेतोपाटी

गोरखा र धादिङका नेताहरूले बूढीगण्डकी जलविद्युत आयोजना निर्माण कार्य अघि बढाउन माग गर्दै ज्ञापन पत्र बुझाएका छन्। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहित गोरखा र धादिङबाट प्रतिनिधित्व गर्ने नेताहरूले बुधबार प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनाललाई भेटेर ज्ञापन पत्र बुझाउँदै आयोजना अघि...

२०८२ को चुनावमा २०६८ को जनगणना अनुसार समानुपातिक सिट निर्धारण गर्दै निर्वाचन आयोग

२ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ सिट निर्धारण गर्दा १४ वर्षअघि २०६८ सालको जनगणनालाई आधार मान्ने भएको छ। नेपालमा पछिल्लो पटक २०७८ सालमा जनगणना भएको थियो। उक्त जनगणनाका तथ्यांक सार्वजनिक भइसकेका छन्। तर सम्बन्धित सरकारी निकायहरूले एकअर्कालाई काम पन्छाउँदा १४ वर्ष पुरानो...

चौतर्फी विरोधपछि सबै फोनमा सरकारी एप राख्न दिएको निर्देशन भारतले लियो फिर्ता

२ घण्टा अघि   सेतोपाटी

भारतको केन्द्रीय सरकारले त्यहाँ बिक्री हुने सबै स्मार्टफोनहरूमा 'सञ्चार साथी' भन्ने सरकारी एप राख्नु भनेर फोन निर्मातालाई दिएको निर्देशन व्यापक विरोधपछि फिर्ता लिएको छ। भारतको सञ्चार मन्त्रालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै मोबाइल निर्माताहरूका लागि सो एप राख्नु अनिवार्य नगर्ने...